Author: मेची आवाज डेक्स
नुवाकोटमा ५.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं,२१ साउन । नुवाकोटमा भूकम्प गएको छ । बिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८. १३ बजे खोटाङको साकेला गाउँपालिका९५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ […]
पूरा पढ्नुहोस्
आगलागी पीडित लखि मर्डिले पाइन् नयाँ घर
झापा, साउन २० । विगत पाँच महिना अघि आगलागीका कारण घर जलेर सम्पूर्ण घरसंगै सरसामान गुमाउन पुगेकी मेचीनगर १४ की लखि मर्डिले आज नयाँ घरपाएकी छन् । मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बीच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गर्नु भएको छ । मेची अभियानका परिकल्पनाकार समेत रहनु भएका काँग्रेस […]
पूरा पढ्नुहोस्
विभिन्न विषयमा निर्णय गर्दै प्याब्सन मेचिनगरको बिस्तारित बैठक सम्पन्न
मेचीनगर । प्याब्सन मेचिनगरको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा बाहुण्डाँगी , काकरभिट्टा,इटाभट्टा,धुलाबारी, खुट्टेडाँगी, धाइजन, आरआली क्षेत्रका निजि तथा आवसीय विद्यालयका संस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । बैठकले कोभिड पछि नगरभित्रका निजि तथा आवसीय विद्यालयहरुको अवस्थाको बारेमा छलफल गरेको छ । नगर भित्र संचालित निजि स्कुलहरु विभिन्न स्तरको भएको र कोभिडले प्रत्यक्ष प्रभाव […]
पूरा पढ्नुहोस्
मेचीनगरपलिकाले हात्ती छेक्न सीमावर्ती क्षेत्रमा विद्युतीय तारबार मर्मत गर्ने
झापा, १८ साउन । भारतबाट प्रवेश गर्ने जंगली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा सोलार फेन्सिङ मर्मतसम्भार गरिने भएको छ । नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक बर्ष २०७९÷८० का लागि बार्षिक नगर विकास योजनामै […]
पूरा पढ्नुहोस्
एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ म्युजिक भिडियो
मेचीनगर, १५ साउन । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान […]
पूरा पढ्नुहोस्
गाउँ गाउँमा जनचृतना जगाउन जरुरी छ ः नगर प्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको बिद्यमान समस्या बन्दै गइरहेको र यसलाई रोक्न गाउँ गान्मा जनचेतना जगागन पर्ने बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको […]
पूरा पढ्नुहोस्
सबै स्थानीय तहका वार्ड तथा टोल बिकास संस्थाहरुसम्म समान न्यायको पहूंच पुर्याउन बक्ताहरुको जोड
भद्रपुर १३ साउन । झापाका सबै स्थानीय तहका वार्ड तथा टोल बिकास संस्थाहरुसम्म समान न्यायको पहूंच पुर्याउनु पर्ने झापाको चन्द्गढीमा शुक्रवार आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् । कानुनी परामर्श केन्द्र ल्याक झापाको आयोजनामा न्यायमा पहुंच अभिबृद्धिकालागि सरोकारवाला संगको समन्वयात्मक बैठकमा सहभागिहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्दै भद्रपुर वार्ड नं ७ र १० का वार्ड […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमण बढ्यो, काँकरभिट्टामा उच्च सतर्कता
मेचीनगर । नेपालमा केही साता यता कोरोना संक्रमण पून तीब्र रुपमा बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना बढेसँगै नेपालमा समेत त्यसको प्रभाव सुरु भएको हो । विशेषगरी भारतबाट नेपाल फर्किनेहरूमा कोरोना भाइरसको संक्रमण देखिएको त्यसको प्रभाव गाउँ गाउँमा पर्न थालेको छ । चौथो लहर सुरु भइसकेको आशङ्का भइरहँदा झापामा संक्रमितहरु दिनप्रतिदिन थपिँदै गएका […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सले दियो मृत्यु दावी भुक्तानीको ५२ लाख ५५ हजार
डम्बर बराल भद्रपुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर ८ निवासी स्व. सुदेश राईको परिवारलाई मृत्युदावी भुक्तानीको ५२ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीले बिहीबार भद्रपुर नगरपालिका ८ नम्बर वडाकार्यालयमा एक कार्यक्रम आयोजना गरेर मृतकको श्रीमति रुविना तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा आज दिउँसो प्रकाशित हुने
झापा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज बुधबार दिउँसो प्रकाशित गर्ने जनाएको छ । बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डले जनाएको छ । बोर्डले यसअघि पटक(पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा आज दिउँसो सार्वजनिक हुने जानकारी दिए । ‘नतिजा ग्रेड अनुसारनै […]
पूरा पढ्नुहोस्