Author: मेची आवाज डेक्स

पत्रकारसहित एक दर्जन बढीलाई कनकाई नगरपालिकाको सम्मान

कनकाई ÷ कनकाई नगरपालिकाले पाँच पत्रकारसहित एक दर्जन बढी नगरपालिकाका कर्मचारी, पुर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ । नगरपालिकाको आ.व.२०७९÷८० को नीति,बजेट तथा कार्यक्रम सार्वजनिकिकरण तथा सम्मान—पुरस्कार वितरणका अवसरमा पत्रकारसहित एक दर्जन बढी सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारहरुमा राससकी मेचीअञ्चल प्रमुख अम्बिका भण्डारी, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं पुर्वाञ्चल […]

पूरा पढ्नुहोस्

भानु जयन्तीमा साहित्यकारदेखि पत्रकारसम्म सम्मानित

काँकरभिट्टा । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । मेचीनगरको काँकरभिट्टामा पनि आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा माल्र्यापणसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितलगायतलाई सो अवसरमा सम्मान गरियो । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले भव्य समारोहकाबीच यसवर्षको भानु साहित्यिक पुरस्कार प्रसिद्ध […]

पूरा पढ्नुहोस्

भानु जयन्तीमा साहित्यकारदेखि पत्रकारसम्म सम्मानित

काँकरभिट्टा । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । मेचीनगरको काँकरभिट्टामा पनि आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा माल्र्यापणसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितलगायतलाई सो अवसरमा सम्मान गरियो । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले भव्य समारोहकाबीच यसवर्षको भानु साहित्यिक पुरस्कार प्रसिद्ध […]

पूरा पढ्नुहोस्

२३ औँ वैवाहिक वर्षगाँठको अवसरमा सजित र बिमलाद्धारा बिमारीलाई उपचार सहयोग

मेचीनगर । मेचीनगर ६का सजित तामाङ्ग र बिमला तामाङ्गले आफ्नो २३ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगर क्षेत्रका चार जना बिमारीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेकाछन् ।लायन्स क्लब अफ मेचीनगरका सचिव समेत रहेका तामाङ्गले आइतवार मेचीनगर ६ की ४४ वर्षीय लक्ष्मी खनाललाई पचहत्तर हजार उनकै निवासमा लगेर सहयोग गरेका थिए ।यसै गरि मेचीनगर १२का ब्लड […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दिपिन राईलाई

कनकाई, २६असार ÷ रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक÷प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी झापा इन्चार्जमा सन्तोष आचार्य

झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर(६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताक‍ो रूपमा […]

पूरा पढ्नुहोस्

एनएमसीको सञ्चालक समितिको विस्तरित बैठक बिर्तामोडमा सम्पन्न

डम्बर बराल बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एन एम सी )ले सञ्चालक समितिको विस्तरित बैठक शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बैठकमा आर्थिक वर्ष २०७९÷०८०को बजेट, आन्तरिक कार्यविधिमा परिमार्जन तथा थप व्यवस्था लगायतका विषयमा व्यापक छलफल भएको थियो । छलफलमा सञ्चालक समिति , व्यवसायगत बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, एकाइ समितिका संयोजक तथा सदस्यहरुको […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राही मारमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय झुलाउने गरेको एक सेवाग्राहीले बताए । नगरपालिकाका कर्मचारी ‘राजा’ बन्न खोज्दा सेवाग्राही मारमा परेका हुन् । एउटा फायल बोकेर नगरपालिका छिरेका […]

पूरा पढ्नुहोस्

स्वाइन फिभर रोगका कारण मेचीनगरमा २५ सय बढी बंगुर मरे, नगरपालिकाले चासो नदिएको किसानको गुनासो

बाहुनडाँगी । बंगुरमा देखिएको स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालन व्यवसायी समस्यामा परेका छन् । उक्त महामारीले बंगुर भटाभट मर्न थालेपछि बंगुर पालन कृषक मारमा परेका हुन् । मेचीनगर बंगुर पालन कृषक समूहका अनुसार मेचीनगरमा उक्त महामारीबाट झन्डै २ हजार ५ सयभन्दा बढी बंगुर मरिसकेका छन् । रोग नियन्त्रणमा सरकारी निकायले चासो […]

पूरा पढ्नुहोस्

सूचनाको हकमाथि ‘लगाम लगाउँदै ’ मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामा मार्फत यस आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । नगरको बजेट कस्तो आयो यो आम नगरवासीको लागि चासोको विषय हो तर सूचनाको सम्बाहक सञ्चारकर्मीलाई समेत थाहा नदिई मेचीनगरले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो । हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा […]

पूरा पढ्नुहोस्