Author: मेची आवाज डेक्स
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु
झापा,११ चैत । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेल लगायतका विषयमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]
पूरा पढ्नुहोस्
वेपत्ता आमाको खोजीमा प्रहरीले सहयोग नगरेको परिवारको आरोप
काँकरभिट्टा, १० चैत । मेचीनगर–६ की ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् । परिवारले बिहीबार पत्रकार सम्मेलन गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । २०७८ फागुन २९ गते घरबाट हिडेकी लिलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्तहरु […]
पूरा पढ्नुहोस्
युवा नेता थापाद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार सहयोगको घोषणा
काँकरभिट्टा । मेचीनगर६ काँकरभिट्टा निवासी समाजसेवी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको घोषणा गरेका छन् । लर्ड वुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ गतेदेखि आयोजना हुने सुपर लिग क्रिकेट प्रतियोगिताको उपविजेता टीमको पुरस्कार प्रदान गर्ने थापाले मंगलवार घोषणा गरेको […]
पूरा पढ्नुहोस्नेपाल मगर संघ मेचीनगर ५ को अध्यक्षमा सधु क्यापछ्याकी मगर
ईटाभट्टा । नेपाल मगर संघ मेचीनगर ५ को अध्यक्षमा सधु क्यापछ्याकी सर्वसम्त चयन भएका छन् । संघको उपाध्यक्षमा मनि लुम्रे मगर, सचिवमा पूर्णबहादुर समाल मगर, कोषाध्यक्षमा लालमाया मगर र सहसचिवमा क्षेत्रबहादुर पुलामी मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा लिलबहादुर मगर, महेश आले मगर, मुना बुर्जा मगर, गीता क्यापछ्याकी मगर छन् । मगर संघ मेचीनगर अध्यक्ष […]
पूरा पढ्नुहोस्
बुधबारबाट दमक गोल्ड हुने, गोल्डकपको सम्पूर्ण तयारी पूरा
दमक, ८ चैत । दमक गोल्डकपको तयारी पूरा भएको छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल […]
पूरा पढ्नुहोस्
मोहन काजीद्वारा चौतारीको उपचार कोषलाई सहयोग
मेचीनगर, ५ चैत । प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मोहन काजीले आफ्नो जन्मदिनको दिन शनिबार प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद दश हजार एकसय रुपैयाँ सहयोग गरेका छन् । लोकतन्त्र पोस्टको धुलाबारी स्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काजीले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनले पत्रकारको […]
पूरा पढ्नुहोस्
स्थानीय तहको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने
काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता तय गरिएको हो । आयोगको सूचीअनुसार उम्मेदवारी दर्ता गर्न २ दिनको समय छुट्याइएको छ । दुई दिनभित्र उम्मेदवारी दिएपछि उजुरी दर्ता, जाँचबुझ प्रक्रिया सकाइनेछ । […]
पूरा पढ्नुहोस्
इस्ट होराइजनमा राष्ट्रिय खेलाडीदेखि उत्कृष्ट विद्यार्थी सम्मानित
धुलाबारी । निजी विद्यालय मध्येकै उत्कृष्ट धुलाबारीको इस्ट होराइजन माविले आफूले पाएको ब्रिटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्ड ९आइएसए० का बारेमा जानकारी गराउँदै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरेको छ । विहीवार विद्यालय परिसरबाट ब्यान्डबाजासहित धुलाबारी मोड हुँदै टाउन हलमा पुगेर कार्यक्रम गरिएको थियो । कार्यक्रममा अवार्डका बारेमा जानकारी गराइएको हो । विश्वस्तरीय विद्यालयको […]
पूरा पढ्नुहोस्
राप्रपा मेचीनगरले गर्याे तीनवटा भातृ संगठनको अघिवेशन
मेचीनगर, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिले बिहीबार आफ्ना तीनवटा भातृ संगठनहरुको अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै राप्रपा मेचीनगर समितिले भातृ संगठनहरुलाई थप चलायमान बनाउन अधिवेशा गराएको हो । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, महिला संगठन र उत्पीडित संगठनको दोस्रो मेचीनगर अधिवेशन सम्पन्न […]
पूरा पढ्नुहोस्