Author: मेची आवाज डेक्स
चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग
बिर्तामोड, २ चैत । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले प्रेस चौतारी झापाले स्थापना गरेको उपचार कोषमा सहयो रमक प्रदान गरेका छन् । साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आफ्नो जन्म दिको अवसर पारेर कोषमा दश हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् । काफ्लेले उपचार कोषका संयोजक […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा ३ महिने प्लम्विङ तालिम सरु
काँकरभिट्टा,१ चैत । सिप सिकाई युवाहरुलाई आत्मनिर्भ बनाउने उद्देश्यले काँकरभिटट्टामा ३ महिने प्लम्विङ तालिम मंगलबारदेखि सुरु भएको छ । काँकरभिटट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरको संयुक्त आयोजना रहेको तालिमको उद्घाटन् मेचीनगर नगरपालिका नगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रम उद्घाटन् पछि प्रमुख अतिथि नगरप्रमुख आचार्यले युवाहरुको […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा ‘झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता हुने
डम्बर बराल मेचीनग, १ चैत । क्रिकेट लर्ड बुद्ध एकाडेमी मेचीनगरको आयोजनामा आगामी बैशाख १ गतेदेखि ‘ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । क्रिकेट लडबुद्ध एकाडेमीले मंगलबार काँकरभिट्टा स्थित होटल हेरिटेजमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कार्यक्रमको जानकारी गराउँदै एकाडेमीका मेचीनगर अध्यक्ष हिमाल विकेले […]
पूरा पढ्नुहोस्
मेचीकृषक सहकारीका व्यवस्थापक दीपक काफ्लेलाई पितृशोक
ईटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेलाई पितृशोक परेको छ । उनका बुवा देवी प्रसाद काफ्ले को ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो । स्व. काफ्लेका चारभाइ छोराहरु मेघेन्द्र , नारायण, दीपक र सोमनाथ काफ्ले छन् । दीपक काफ्ले मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक तथा नेपाली काँग्रेस क्षेत्र क का […]
पूरा पढ्नुहोस्
आर्मीले जित्यो पाँचौं झापा गोल्डकपको उपाधि
झापा । घरेलु टोली झापा–११ लाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको उपाधि चुमेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले […]
पूरा पढ्नुहोस्
कांग्रेस जिताऔं अभियान धुलाबारीमा
धुलाबारी। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले थालेको ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान अन्तरगत सोमबार झापाको धुलाबारीमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै झापाका लागि खटिनुभएका केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा […]
पूरा पढ्नुहोस्
घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश
बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]
पूरा पढ्नुहोस्
त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश
बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुरु भयो आम औषधि कार्यक्रम
मेचीनगर, २७ फागुन । हात्तीपाइले रोग निवारण सम्बन्धी ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत मेचीनगरमा आज शुक्रबारबाट अभियान सुभारम्भ गरिएको छ । नगरप्रमुख बिमल आचार्यले औषधि सेवन गरेर आम औषधि सेवन अभियान सुरु भएको घोषणा गरेका थिए । नगर प्रमुख आचार्यले भोली शनिबारदेखि नगरका १५ वटै वडामा औषधि वितरण अभियान थालिने र सवैले औषधि सेवन गर्न […]
पूरा पढ्नुहोस्