Author: मेची आवाज डेक्स

ओलीले एकताको ढोका बन्द गरे ःवरिष्ठ नेता नेपाल

काठमाडौं,१ भदौ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेको बताएका छन् । उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए । आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको […]

पूरा पढ्नुहोस्

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे अब दल फुटाउन पाइने

काठमाण्डौ,१ भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० […]

पूरा पढ्नुहोस्

झापामा भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय , दिनभर पसल र यातायात खुला रहने

झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने […]

पूरा पढ्नुहोस्

वीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

समयमै मल उपलब्ध गराउ

कोरोना कहरकाबीच किसानले धान खेती गरेका छन् । धानको राम्रो उत्पादन लिन यो सिजनमा युरिया मलको आवश्यक्ता पर्दछ तर किसान युरिया मल नपाएर मलको खोजिमा भौंतारी रहेका छन् । कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि थोरै मात्रामा मल वितरण गरे तर, पर्याप्त मल नपाएपछि किसान यतिखेर आन्दोलित समेत बनेका छन् । कोरोनाको त्रासको परवाह नगरी मल […]

पूरा पढ्नुहोस्

 व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन

मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् । […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सूचना

पूरा पढ्नुहोस्

काँँकरभिट्टामा तीनदिने रक्तदान अभियान शुरु

मेचीनगर,३० साउन ÷ रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाले शनिबारदेखि तीनदिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित मेचीनगरका तीन महत्वपूर्ण बजार काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा रक्तदान कार्यक्रम गर्ने रोटरी रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२१÷२०२२ मा अध्यक्ष रोहितकुमार बुडाथोकीले […]

पूरा पढ्नुहोस्

हाम्रा उखान र नेपाली समाज

खेमराज थाम्सुहाङ “गाउँको भूत टाढाको देउता” उक्त नेपालीको परम्परा उखानको आधारमा वातारण, अवस्था र भोगाइको हिसावले आफ्नो विचार केही पंत्तीहरु पोख्न गइरहेको छु । उक्त उखान नेपाली समाज, भेष–भूषा, व्यवहार, भनौँ नेपाली जिउने शैली–चल्ने छेत्रहरुसँग सम्बन्धित सबै विधाहरुमा मेल खाएको देखिन्छ । त्यसकारण आफ्नोपन र पहिचानका सांकेतिक तत्वहरु लोप हुँदै गइरहेको देखिन्छ । प्रायजसो नेपालीलाई […]

पूरा पढ्नुहोस्

आज नाग पञ्चमी, घर(घरमा नागको तस्वीर टाँसेर मनाइँदै

झापा,२९ साउन । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै […]

पूरा पढ्नुहोस्