Author: मेची आवाज डेक्स
झापामा असार ७ सम्म थपियो लकडाउन
मेचीनगर । झापामा असार ७ गते सम्म पुनः लकडाउन थपिएको छ । तर यसपटकको लकडाउन यस अघिको भन्दा केही खुकुलो बनाइएको छ । जिल्लामा आइतबार बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई असार ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा […]
पूरा पढ्नुहोस्
गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त
झापा,२९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका […]
पूरा पढ्नुहोस्
युवा संघले दियो कनकाई नगरको अक्सिजन प्लान्टको लागि ६ लाख ४८ हजार
कनकाई, २९ जेठ ÷ झापाको कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्ट निर्माणकालागि अभियान संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले सहयोग रकम हस्तान्तरण गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो । कोरोना कहरका विच स्थानीय सरकार […]
पूरा पढ्नुहोस्
ढुंगागिटी प्रकरण, ५ राजनीतिक दलहरुले बुझाए मेचीनगरमा संयुक्त ज्ञापन , दोषीलाई हदै सम्मको कारवाही गर्न माग
डम्बर बराल मेचीनगर, २८ जेठ । ढुंगा गिटी काण्डले मेचीनगर देशमै बदनाम भएको भन्दै दोषीलाई हदै सम्मको कार्वाहि गर्न माग गर्दै ५ राजनीतिक दलहरुले शुक्रबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् । एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई दुईवटा संस्थाले दिए स्वास्थ्य समग्री
मेचीनगर, २८ जेठ÷ कोभिड महामारीका कारण बखत नियन्त्रण र रोकथाममा सघाउ पुगोस भन्ने उद्घेश्यले दुईवटा संस्थाले मेचीनगर नगरपालिकालाई स्वास्थय सामग्री प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले स्वास्थय सामग्री उपलब्ध गराएका हुन् । संस्थाको ८ औँ स्थापना दिवसको अवसर पारेर प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मेचीनगर […]
पूरा पढ्नुहोस्
मन्त्री गुरुङले दिए राजीनामा
पोखरा, २८ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् । उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा […]
पूरा पढ्नुहोस्
झापामा आज १०५ संक्रमित , ५ को मृत्यु
मेचीनगर, २७ जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३८ महिलासहित १०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा हल्दिबारी–५ की ७१ वर्षीया महिला, भद्रपुर–४ का ६२ वर्षीय पुरुष, अर्जुनधारा–७ की ३७ वर्षीया […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरलाई सहयोग जुट्ने अभियान सुरु , इष्टहोराइजन माविले दियो २० हजार
मेचीनगर, २७ जेठ÷ मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई काया{लय व्यवस्थापनका लागि दाताहरुले आथि{क सहयोग प्रदान गन{ शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आथि{क सहयोग प्रदान गरेको छ । क्लबको काया{लयमा सुरक्षा मापदण्ड कायम गरी अयोजित रकम हस्तान्तरण काय{क्रममा विद्यालयकातफ{बाट प्रिन्सिपल सञ्जिवकुमार राईले क्लबका […]
पूरा पढ्नुहोस्
डिभिजन बनले दियो राईको परिवारलाई ५० हजार किरिया खर्च
मेचीनगर, २७ जेठ । मेचीनगर–९ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ६५ वर्षीय श्याम राईको परिवारलाई डिभिजन बन कार्यालय झापाले काजकिरिया खर्च वापत पचास हजार दिएको छ । गत जेठ ४ गते आफ्नै घर छेउको बाटोमा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो । मेचीनगर नगरपालिकाले काजकिरिया खर्च उपलब्ध नगराएको पीडित परिवारले गुनासो गरिरहेका […]
पूरा पढ्नुहोस्
मन्त्री मनाङे छोडे सत्ता पक्षको साथ
पोखरा,२७ जेठ ।युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनले सत्ता पक्षको साथ छाडेका हुन् । यो सँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै […]
पूरा पढ्नुहोस्