Author: मेची आवाज डेक्स

माइती नेपालले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री

काँकरभिट्टा, ३१ वैशाख । माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विहीबार माइती नेपालका पूर्वाञ्चल संयोज गोविन्द घिमिरेको टोलीले मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । माइती नेपालले मेचीनगरपालिकालाई १ हजार थान सर्जिकल […]

पूरा पढ्नुहोस्

केपीओली फेरि प्रधानमन्त्री नियुक्त

झापा ३० वैशाख । वैकल्पिक सरकार गठन गर्ने काङ्ग्रेस–माओवादी केन्द्रको प्रयास विफल भएपछि एमाले अध्यक्ष केपी ओली नै फेरि प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ को दफा ३ अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।यसअघि वैशाख २७ गते संसद्को विश्वास गुमाएसँगै ओली पदमुक्त भएर […]

पूरा पढ्नुहोस्

राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’

काठमाडौं,३० वैशाख । बहुमतको सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमा सकिएको छ । सो समय अवधिमा कसैले पनि सरकार गठनको लागि दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।वैशाख […]

पूरा पढ्नुहोस्

संक्रमण बढेपछि झापामा थप कडाइ, शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन नपाइने

झापा, ३० वैशाख । झापामा कोरोना संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र ९डीसीसीसएमसी० झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २४ सहित झापामा २३२ जना संक्रमित, ५ को मृत्यु

मेचीनगर, ३० वैशाख । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

कनकाईका मेयर अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघरमा

कनकाई, ३० वैशाख । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् । कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए । नगरमा २० शैयाको […]

पूरा पढ्नुहोस्

हात्तीको आक्रमणबाट कमलमा एकको मृत्यु

मेचीनगर, ३० वैशाख । झापाको कमल गाउँपालिका वडा नं। ३ का ४४ वर्षीय जितबहादुर लिम्बुको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।उनी च्याउ खोज्न एकाविहानै रतुवामाई वृक्षारोपण बन क्षेत्रमा गएका थिए जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहान ५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको हो ।च्याउ खोज्न गएका स्थानीयबासीले […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसका नेता प्रेम राईको निधन

मेचीनगर, ३० वैशाख । नेपाली काँग्रेसका नेता प्रेम राईको निधन भएको छ । मेचीनगर–६ स्थित रमाईलो गाउँ निवासी राईको ७७ वर्षको उमेरमा गएराति काठमाडौँमा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनी केहि महिना अघि मिर्गौलामा स्टोन भएपछि शल्यक्रियाका लागि काठमाडौँ गएका थिए । छोरी ज्वाईको घरमा बसेका थिए । प्रेसर र सुगरका विरामी राईको […]

पूरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त आजै डिस्चार्ज भएर घर पर्किए

काठमाडौं,२९ वैशाख । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए । […]

पूरा पढ्नुहोस्

झापामा निषेधाज्ञालाई थप कडा पारिने

झापा, २९ बैशाख ।पछिल्लो समय झापा जिल्लामा कोरोना संक्रमण तीब्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप थप कडाई गर्ने भएको छ । बुधबार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर […]

पूरा पढ्नुहोस्