Author: मेची आवाज डेक्स

कोरोना परिक्षण चाडो गर्न ,नेकपा मेचीनगर–४ ले बुझायो ध्यानाकर्षण पत्र

मेचीनगर,१ असार ।क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगर–४ वडा कमिटिले मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै वडा कमिटिले सोमबार नगर प्रमुख विमल आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज […]

पूरा पढ्नुहोस्

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

विराटनगर,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६।२९ प्रतिशत विनियोजन गरिएको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कोरोना संक्रमितको सख्या ३ पुग्यो

मेचीनगर,१ असार । मेचीनगरमा सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना […]

पूरा पढ्नुहोस्

निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने

झापा,३२ जेठ । कोरोना संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया […]

पूरा पढ्नुहोस्

क्वारेन्टिनमा महिलाको सामूहिक बलात्का

धनगढी,३२ जेठ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् […]

पूरा पढ्नुहोस्

कौडा र नगदसहित कनकाईका ७ जुवाडे पक्राउ

झापा, ३२ जेठ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय […]

पूरा पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाटसर्वसम्मत पारित

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ । भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग […]

पूरा पढ्नुहोस्

झापामा थपिए ५ जना कोरोना संक्रमित

मेचीनगर । झापामा शनिबार थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ । पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका […]

पूरा पढ्नुहोस्

सुगौली सन्धि नमाने भारतले टिस्टा र काँगडा छोड्नु पर्छ ःसांसद लिङ्देन

झापा,३१जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका छन्। नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा पेश गरिएको संविधान संशोधन विधेयकमाथि शनिबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि […]

पूरा पढ्नुहोस्

राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छः उपेन्द्र यादव

काठमाडौं,३१जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा […]

पूरा पढ्नुहोस्