Author: मेची आवाज डेक्स

सुरुङ्गामा ट्रकको ठक्करबाट २ को मृत्यु, ५ घाइते

सुरुङ्गा, १९ फागुन । कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा माझी समुदायको कोशी पुजा सम्पन्न

मेचीनगर,१८ फागुन । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल माझी उत्थान संघ मेचीनगर–८ को आयोजनामा मेचीनगर ८ स्थित भिमसेन थानमा पुजा आराधना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल माझी उत्थान संघ मेचीनगर अध्यक्ष सन्तलाल माझीको सभापतित्व तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

समृद्ध नेपाल र सुःखी नेपालीको परिकल्पना चाँडै पुरा हुन्छ ः प्रधानमन्त्री ओली

बिर्तामोड ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लिएको समृद्ध नेपाल र सुःखी नेपालीको परिकल्पना अव चाँडै पराहुने बताएका छन् । शिक्षा स्वस्थ्य , रोजगारी , कृषि तथा भौतिक पूर्वाधारको विकासलाई सरकारले तीव्र रुपमा अधि बढाएको बताउदै उनले भ्रष्टचार रहित समृद्द नेपाल बनाउने अभियान पुरागरेर छाड्ने धारणा राखे । झापाको विर्तामोडमा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्धघाटन गर्दे प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

केन्द्रीय अध्यक्ष श्रेष्ठलाई मायाको चिनो स्वरुप सुपारी

मेचीनगर । मेची चेम्बर अफ कमर्स धुलाबारीले सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललित कुमार बोहोराको सभापतित्व तथा केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चेम्बरले गर्दै आएका बिभिन्न गतिबिधि तथा आगामी दिनमा गर्नु पर्ने काम तथा केन्द्रले खेल्नुपर्ने भुमिकाको बारेका चर्चा गरिएको थियो । सो अवसरमा प्रमुख […]

पूरा पढ्नुहोस्

‘प्रेस संगठन झापा संयोजकमा न्यौपाने

बिर्तामोड । प्रेस संगठन नेपालको झापा संयोजकमा पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् । प्रचण्ड नेपाल समूह निकट संगठनको सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई चयन भएका छन् । त्यसैगरी सचिवमा उद्धव पुरी चयन भएका छन् ।

पूरा पढ्नुहोस्

आज समुद्घाटन

पूरा पढ्नुहोस्

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा शिवाकोटी निर्वाचित

बिर्तामोड, १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् ।उनले दुई हजार १३९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईले एक हजार ६१५ मत मात्र प्राप्त गरे । ५१४ मतको फरकले शिवाकोटी निर्वाचित भएका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका […]

पूरा पढ्नुहोस्

व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै मेचीनगरका डिल्लीप्रसाद

डम्बर बराल मेचीनगर,१६ फागुन । मेचीनगर ७ का डिल्लीप्रसाद रिजालले व्यावसायिक रूपमा च्याउ खेती सुरु गरेपछि उनको दैनिकी यतिखेर फेरिएको छ । आफ्नो १४ वर्षे लामो स्काभेटर अपरेटरको जागिर छोडेर च्याउ खेतीमा होमिएका रिजाल आफ्नो च्याउ फर्ममा सधैँ व्यस्त रहन्छन् । हरेक दिन उत्पादन भएको च्याउ उपभोक्ताको घर दैलोसम्म आफैँ पु¥याएर बिक्री गर्नु उनको दैनिकी […]

पूरा पढ्नुहोस्

निर्दलले जिते साइक्लिङको उपाधि

मेचीनगर, १५ फागुन । चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले हात पारेका छन् ।जेनियम युवा क्लब धुलाबारीले आज आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । उनले नगद ३५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका छन् ।प्रतियोगिताको दोस्रो उपाधि ताप्लेजुङका […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा माविका पूर्व विद्यार्थी द्वारा शिक्षकको सम्मान

मेचीनगर, १५ फागुन । काँकरभिट्टा माविका पूर्व विद्यार्थी २०५० सालका व्याजी० हरुले आज एक कार्यक्रमको आयोजना गरेर एघार जना शिक्षकहरुलाई सम्मान गरेका छन् । मेचीनगर–७ स्थित पतलगंगामा आयोजना गरिएको वनभोज कार्यक्रममा काँकरभिट्टा माविका पूर्व प्रधानाध्यापक दिलिप अधिकारी, चुडामणि बराल, प्रधानाध्यापक तुलसीप्रसाद निरौला, शिक्षकहरु मोहन पाठक, मदन राई, माधव राउत, भुवन सुव्बा, झनक न्यौपाने, गणेश खनाल, […]

पूरा पढ्नुहोस्