Author: मेची आवाज डेक्स

मेची बाल क्लबको अध्यक्षमा सन्देश

मेचीनगर । मेचीनगर(५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन् ।बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् ।मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, सहसचिवमा नेहा राजवंशी र […]

पूरा पढ्नुहोस्

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न ,अध्यक्षमा पुनः भगिरथ राई

काँकरभिट्टा, १४ फागुन ÷मेचीनगर ६ स्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाल सहकारी बैंकका केन्द्रिय सञ्चालक तथा कमर्सियल एग्रीकल्चर एलायान्सका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सापकोटाले […]

पूरा पढ्नुहोस्

सेनाका मेजर विनोद निरौलालाई पितृशोक

मेचीनगर, १३ फागुन । मेचीनगर निवासी नेपाली सेनाका मेजर विनोद निरौला लाई पितृशोक परेको छ । उनका ७५ वर्षीय बुबा लक्ष्मीप्रसाद निरौलाको आज निधन भएको हो ।मेचीनगर–७, काँकरभिट्टा स्थित टोकला गेट छेउ निवासी सामाजिक व्यक्तित्व निरौलाको विहान १० वजे घरैमा निधन भएको हो ।प्रेसर र मधुमेह रोगबाट पीडित निरौला केहिदिन अघि घर नजिकै लडनु भएको […]

पूरा पढ्नुहोस्

प्रेस काउन्सिलको सदस्यमा गणेश पोखरेल नियुक्त

झापा, १३ फागुन । प्रेस काउन्सिल नेपालको सदस्यमा गणेश पोखरेल नियुक्त भएका छन् ।सञ्चार मन्त्रालयले उनीलगायत दोखलाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी, कञ्चनपुरका हरि जोशीलाई पनि नियुक्ति गरेको छ ।पोखरेल प्रेस संगठन नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हुन् । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

पूरा पढ्नुहोस्

मेची र टोखा नगरपालिकाका जनप्रतिनिहिरुबीच अन्तरक्रिया

मेचीनगर, १२ फागुन ÷ झापाको मेचीनगर पालिका र काठमाण्डौं स्थित टोखा नगरपालिका बीच विहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका नगरकार्यपालिकाका उपप्रमुख ज्ञानुमया डंगोलको नेतृत्वमा आएको १७ सदस्यीय जनप्रतिनिधिहरुको टोलीले मेचीनगरको अवलोकलन गदैं अन्तरक्रिया समेत गरेको थियो । अन्तरक्रियामा दुई नगरपालिकाबीच भए गरेका सकरात्मक कार्य र असल अभ्यासका बारेमा अनुभव आदान प्रदान समेत […]

पूरा पढ्नुहोस्

विश्व सेवा विस्तार द्वारा ९ जना बालबालिकाको उद्दार , सवैलाई अभिभावको जिम्मा लगाइयो

मेचीनगर, फागुन १२ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाले बुधबार भारतका बिभिन्न क्षेत्रबाट ९ जना बालबालिकाहरुलाई उ्दार गरी अभिभावकको जिम्मा लगाएको छ । ।भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो । उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम […]

पूरा पढ्नुहोस्

मेची चेम्बर अफ कमर्शले उपलब्ध गरायो , सदस्यलाई पान पत्रमाण पत्र

धुलाबारी,१२फागुन । मेची चेम्बर अफ कमर्शमा आवद्घ सदस्यहरुलाई बुधबार एक कार्यक्रम बीच पान नम्बरको प्रमाण पत्र वितरण गरिएको छ । चेम्बरको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु ले आफ्नै क्षेत्रबाट पान नम्बर वितरण गरेर चेम्बरले सदस्य केन्दित कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले भने ,व्यवसायीहरुले पान नम्बर लिन चन्द्रगडी धाउनु […]

पूरा पढ्नुहोस्

प्रेस संगठन झापाले पूर्णता पायो

विर्तामोड । प्रेस संगठन झापाको मंगलबार सम्पन्न जिल्ला भेलाले पत्रकार प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । खबरमञ्च साप्ताहिकका सम्पादक समेत रहेका पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । त्यसैगरी भेलाले गंगा बराललाई समेत सहसंयोजकको जिम्मेवारी दिएको छ । कमिटीको सचिवमा विनोद सापकोटा, सहसचिव त्रयमा कनकाई खवर साप्ताहिकका सम्पादक राम निरौला, उमानाथ भण्डारी, र सागर […]

पूरा पढ्नुहोस्

 संसद बैठक १३ दिनभित्रै  बोलाउन सर्वोच्चको आदेश

काठमाडौं,११ फागुन। सर्वोच्च अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाउदै सो आदेश दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्चले गर्याे फैसला

झापा, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो ।संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९ औँ जन्म दिन दुखद उपहार बनेको छ […]

पूरा पढ्नुहोस्