Author: मेची आवाज डेक्स

झापामा दोस्रो चरणको कोभिड खोप सुरु

झापा, २ फागुन । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई आइतबारदेखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ ।स्वास्थ्य कार्यालय झापाले आज खोप लगाउन अनुरोध गरेको छ ।स्वास्थ्य कार्यालयले फागुन २ गतेदेखि ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा आयोजित लधुउद्यम सम्बन्धी तालिम सम्पन्न

बाहुनडाँगी । मेचीनगरको बाहुनडाँगीमा आयोजित व्यवसाय सचेतना शुरु लैङगिक समानता तथा सामाजिक समावेशिकरण तालिम सम्पन्न भएको छ । मेचीनगर ४ स्थित वडाकार्यालयमा माघ २१ गतेदेखि आयोजित तालिममा वडाका विभिन्न भागबाट २१ जना महिला हरुले उत्सुकता पूर्वक सहभागिता जनाएका थिए । गाउँ गाउँमा लधुउद्योग स्थापना गरी समाजमा सो रोजगार सिर्जना गर्ने लक्षका साथ तालिम प्रदान गरिएको […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई

बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको […]

पूरा पढ्नुहोस्

सैनिक कूको विरोध गर्दै अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

काठमाडौं,२९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं,२८ माघ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल

मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए […]

पूरा पढ्नुहोस्

आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन

मेचीनगर । इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।समितिको उपसभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मिति गौतम तथा सचिवमा नविन फुयाँल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सहसचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित […]

पूरा पढ्नुहोस्

प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने […]

पूरा पढ्नुहोस्

श्री हरि सत्संघ समितिको आयोजनामा सीताराम मन्दिरमा तीन दिने भागवत कथा प्रवचन सम्पन्न

मेचीनगर २७ माघ ।मेचीनगर ५ स्थित सनातन धर्म सेवा समिति स्थानीय शाखा श्री सीताराम मन्दिरमा ३ दिने भागवत कथा प्रवचन सम्पन्न भएको छ । जनकल्याण प्रतिष्ठान अन्तर्गत रहेको श्री हरि सत्संघ समितिले भागवत कथा प्रवचनको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संयोजन श्री सीताराम मन्दिर समितिले गरेको थियो । श्री हरि सत्संघ समितिले रजत जयन्तीको […]

पूरा पढ्नुहोस्