Author: मेची आवाज डेक्स

संघको १७ औ वार्षिक साधारण सभामा पत्रकार चौलागाई र डा.त्रिपाठी सम्मानित

मेचीनगर, २७ माघ । मेची उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित साधारण सभामा पत्रकार मनिषा चम्लागाई र मेची आम्दा अस्पतालका डा. पोषणरमण त्रिपाठीलाई सम्मान गरिएकोछ । चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुन । उनलाई मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको […]

पूरा पढ्नुहोस्

झापाली सञ्चारकर्मीहरु आन्दोलित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]

पूरा पढ्नुहोस्

युनिक स्कूलमा सरस्वती पूजाका दिन भर्ना निःशुल्क

मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई […]

पूरा पढ्नुहोस्

चेम्बर अफ कमर्सको आयोजनामा करशिक्षा सम्बन्धी प्रशिक्षण

डम्बर बराल धुलाबारी,२६ माघ । चेम्बरअफ कमर्स धुलाबारीको आयोजनामा सोमबार उद्योग ,व्यापार , व्यवसाय दर्ता तथा करशिक्षा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय झापाले करदाता शिक्षा कार्यक्रम अन्तर्रगत धुलाबारीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालयले गरेको थियो ।चेम्बरअफ कमर्सको सभाहलमा आयोजित प्रशिक्षणमा नगरका […]

पूरा पढ्नुहोस्

पत्रकारद्वय काफ्ले र गिरी पुरस्कृत

भद्रपुर, २६ माघ । झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर अग्रज दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक एवम् रेडियो नेपालका झापा सम्बाददाता रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरी लाई सम्मान गरेको हो । । सोमबार […]

पूरा पढ्नुहोस्

खरेलले सुरुगरे जोरसिमलमा सुविधा सम्पन्न खाजाघर

मेचीनगर । खाजा खाने ग्राहकलाई लक्षित गरी मेचीनगरको इटाभट्टामा ‘जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ ।सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ । शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार सय रुपैयाँमा लोकल […]

पूरा पढ्नुहोस्

पत्रकारलाई भोलि देखि कोभिशिल्ड’खोप लगाउने सरकारको तयारी

झापा,। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ […]

पूरा पढ्नुहोस्

कोभिड खोप पत्रकारलाई निःशुल्क प्रदान गर्न सरकारको गृहकार्य

काठमाडौं,२५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन्।मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकारः नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तक्रियामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गरे। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन […]

पूरा पढ्नुहोस्

दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने सरकारको तयारी

काठमाडौं,२५ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो अभियानको खोपमा नेपालीहरु उत्साहपूर्वक सहभागि हुन सकेनन् । पहिलो चरणमा सरकारले लिएको लक्षभन्दा ४० प्रतिशत कम नागरिकहरुले मात्र खोप लगाएका छन् । यो सँगै नेपालमा पहिलो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान शुक्रबार सम्पन्न भएको छ । खोप लगाउने अभियान माघ १४ गतेबाट शुरु भएको थियो । १० दिनमा […]

पूरा पढ्नुहोस्

सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन डा। भट्टराईले गरे आहृवान

धनकुटा ,२४ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा जुटन् आहृवान गरेका छन्  ।शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्राईले सो कुरा बताएका हुन ।‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर […]

पूरा पढ्नुहोस्