Author: मेची आवाज डेक्स
आज रातिदेखि बिर्तामोडमा अनिश्चितकालका लागि लकडाउन
मेचीनगर । लकडाउन खुले सँगै कोरोना संक्रमण बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राति १२ बजेदेखि लकडाउन गर्ने भएको छ ।नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भोलिदेखि औषधी पसल र दूध डेरी […]
पूरा पढ्नुहोस्
सागरको उपचारमा चारलाख बढी रुपैयाँ संकलन,समितिले गर्यो हिसाव सार्वजनिक
लक्ष्मी उप्रेती मेचीनगर, १८ साउन ÷ ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस हजार चारसय नब्बे रुपैयाँँ बराबरको हिसाव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सागरको उपचारका लागि […]
पूरा पढ्नुहोस्
झापाको मेचीनगर सहित प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोनमा
झापा ।प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका प्रदेश १का २० स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त क्षेत्र० मा राखेको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना संक्रमण समुदायमा पुगेको भेटियो। यो सँगै प्रदेश १ सरकारले कोरोना संक्रमण […]
पूरा पढ्नुहोस्
सांसद बानियाँद्वारा पार्क उद्घाटन्
कचनकबल । धार्मिक ऐतिहासिक तथा पर्यटकिय क्षेत्र किच्चकवधमा निर्मण सम्पन्न भएको पार्क बिहीबार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ ।८५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको उक्त पार्कको उद्घाटन् झापा क्षेत्र न।३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका हुन । पार्क उद्घाटन गर्दै प्रमुख अतिथि बानियाँले पार्क निर्माणले यस क्षेत्रको बिकासमा थप टेवा पुग्ने […]
पूरा पढ्नुहोस्
अमेरिकामा कोरोनाबाट १ लाख ५० हजारभन्दा धेरैको मृत्यु
काठमाडौं,१५ साउन । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग […]
पूरा पढ्नुहोस्
सहकारी विकास बोर्डको सदस्यमा उप्रेती
मेचीनगर–नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् सहकारी अभियान्ता रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यपदमा नियुक्त भएका छन् । उप्रेती २०७७ असार २२ को मन्त्रिस्तरीय निर्णयबाट आगामी दुई वर्षका लागि बोर्डको सदस्यमा नियुक्त नियुक्त भएका हुन । उप्रेतीलाई प्रदेश १ को प्रतिनिधित्व हुने गरी नियुक्त गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो, आजै थपिए २१ जना
झापा,१३ साउन । प्रदेश १ मा मंगलबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका १७, झापाका ३ र ओखलढुङ्गाका १ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ […]
पूरा पढ्नुहोस्
खोलाले बगाउदा बालकको मृत्यु
मेचीनगर,१३ साउन । हडिया खोलाले बगाएर मंगलबार बुद्धशान्ति गाँउपालिकाका साढे तीन वर्षीय बालकको मृत्यु भएको छ । बुद्धशान्ति गाँउपालिका वडानम्बर –३ घर भएका महेश राईको साढे तीन वर्षीय छोरा मौषम राईलाई हडिया खोलाले बगाउदा मृत्यु भएको हो ।उनी विहान १० वजे घर बाहिर खेल्ने क्रममा नजिकैको हडिया खोलाले बगाएको थियो । उनलाई स्थानीयले देखेर तत्काल […]
पूरा पढ्नुहोस्
नेकपा स्थायी कमिटीको बैठक स्थगित
काठमाडौं,१३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी […]
पूरा पढ्नुहोस्
खुकुरी प्रहारबाट मेचीनगरमा एकको हत्या
मेचीनगर,९साउन । मेचीनगर २ मा खुकुरी प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बाए। खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करीब […]
पूरा पढ्नुहोस्