Author: मेची आवाज डेक्स

वीरगञ्जमा १४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज,२३ साउन । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४र४ जना रहेका […]

पूरा पढ्नुहोस्

जंगली हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु

दमक,२३ साउन । जंगली हात्तीको आक्रमणबाट कमल गाँउपालिकामा एक जना वृद्धको ज्यान गएको छ । कमल गाँउपालिका वडा नम्बर ५ स्थित टुक्रेका ५८ बर्षिय रोहित रेग्मीको हात्तीको आक्रमणबाट गएराती ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार गएराती करिव २ वजेतिर नजिकैको रतुवा माइवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमिको संख्या ९० पुग्यो

मेचीनगर,२२ साउन । मेचीनगर नगरपालिकामा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर नगरपालिका वडा नं। १० धुलाबारी स्थित अतिथि सदन क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । आज पुष्टी भएका ८ जना मध्ये एक१० वार्षे वालिका सहित ७ जना पुरुष रहेको मेचीनगर […]

पूरा पढ्नुहोस्

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको सूचना

पूरा पढ्नुहोस्

झापा सहित १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

झापा, २१ साउन ।कोरोना संक्रमण बढ्दै गएपछि सरकारले झापा सहित देशका १४ जिल्लाका बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र […]

पूरा पढ्नुहोस्

बारा र पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज,२१ साउन । बारा र पर्सामा बुधबार एकै दिन अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । दुवै जिल्लामा गरेर १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ […]

पूरा पढ्नुहोस्

मेचीकृषक बहुमुखी सहकारी संस्थाको सूचना

पूरा पढ्नुहोस्

मेची अञ्चल अस्पतालमा सुरुभयो कोरोना उपचार

भद्रपुर, २० साउन । झापाको भद्रपुर स्थित मेची अञ्चलअस्पतालमा कोरोनाको उपचार र नमुना परीक्षण सुरु भएको छ । सोमवारदेखि कोरोनाको नमुना परीक्षण र सङ्क्रमितको उपचार समेत थालिएको छ ।उक्तपीसीआर मेसिनमा प्रदेश नं। १ सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ […]

पूरा पढ्नुहोस्

कृषि कर्ममा भविष्य खोज्दै मेचीनगरका दुई बेघा दाजुभाइ

डम्बर बराल धुलाबारी,२०साउन । मेचीनगर ९ मागुरमाडीका दुई बेघा दाजुभाइ यतिखेर धेरैका लागि उदाहरणीय बन्दै गएका छन् । कृषि पेशामा भविष्य छैन भनेर बिदेसिनेहरुका लागि उनीहरु दर्बिलो उदाहरण बन्ने गरेका छन् । आफूले अपनाएको बहुआयामिक कृषि पेशाबाट परिवारको सामान्य आवश्यकता पुरा हुने मात्र होइन उनीहरुले राम्रौसँग बचतसमेत गर्न भ्याएका छन् । दाजु बमबहादुर बेघा यसअघि […]

पूरा पढ्नुहोस्

झापामा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि

झापा,१९ साउन । झापामा सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा विर्तामोड नगरपालिकाका एक महिला सहित अर्जुनधारा नगरपालिकाका ४ जना पुरुष रहेका छन् । कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो। अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र […]

पूरा पढ्नुहोस्