अर्थ

एनएमसी डेरीको वार्षिक उत्सवमा पुस्तक विमोचन

एनएमसी डरीको सातौ वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । डेरी व्यवसायको सभाहलमा आयोगित वार्षिक  उत्सवको  उद्घाटन् १ नम्बर प्रदेश सरकार सहकारी राजिष्ट्रार कार्यालयका सहकारी विभाग प्रमुख हरिबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथ समेत रहनु भएका खत्रीले सहकारीको नाम र साईनबोर्ड झुन्ड््याउन पाए भने मात्र त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेसिनका रुपमा […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]

पूरा पढ्नुहोस्

चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग

बिर्तामोड, २ चैत । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले प्रेस चौतारी झापाले स्थापना गरेको उपचार कोषमा सहयो रमक प्रदान गरेका छन् । साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आफ्नो जन्म दिको अवसर पारेर कोषमा दश हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् । काफ्लेले उपचार कोषका संयोजक […]

पूरा पढ्नुहोस्

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ […]

पूरा पढ्नुहोस्

पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कार’ को घोषणा

कनकाई, १९ फागुन। झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कारको घोषणा गरेका छन् । पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा पत्रकारीता पेशामै क्रियाशिल रहँदै आएका छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक÷ प्रकाशक साथै कनकाई खबर डटकम न्युज पोर्टलका […]

पूरा पढ्नुहोस्

गुँरासलाईफ इन्स्योरेन्सले दियो शैक्षिक सुविधा बापतको रकम

गौरादह । गुँरासलाईफ इन्स्योरेन्स कम्पनीले शैक्षिक सुविधा बापतको रकम हस्तान्तरण गरेको छ । २०७७ असारमा गौरादह –४ का दयाराम दासले आफनो छोरी तृष्ण दासको गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा २ लाख बरावरको नौलो बाल सुरक्षा जीवन बीमा गराएका थिए । बीमा गराएको दुई महिना बित्न नपाउँदै बीमितको संरक्षक बुबा दयाराम दासको मृत्यु भएपछि कम्पनीले बीमित तृष्णको शैक्षिक […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार

पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । २०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई  कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो । घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको […]

पूरा पढ्नुहोस्

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले […]

पूरा पढ्नुहोस्

गुराँसले दियो मृत्युवादी भुक्तानीको ४लाख ९३ हजार

मोरङ । गुराँसलाईफ इन्स्योरेन्स कम्पनीले कोरोनाका संक्रमणका कारण केही महिना अघि मृत्यु भएका मोरङ केराबारीका राजुदेवानको परिवारलाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । देवानले गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा चारलाखको जीवन बीमा गराएका थिए । कम्पनीले धरान शाखामा एक कार्यक्रम आयोजना गरेर मृतकको हकवाला गंगामाया लिम्बूलाई ४ लाख ९३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेको हो […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल’ सञ्चालन

होटल सञ्चालक बन्जाडे । मेचीनगर । पछिल्लो समय मेचीनगरमा सुविधा सम्पन्न होटल थपिने क्रम बढेको छ । होटल मेची क्राउन एचएमसी पछि अर्को सुविधा सम्पन्न होटल थपिएको छ । पूर्वी नाका काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल एन्ड ब्याङ्क्वेट’ होटल थपिएको हो । मेचीनगर–६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको परिसरमा सो होटल सञ्चालनमा आएको छ […]

पूरा पढ्नुहोस्