कृषि

मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु

मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे । तालिममा […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]

पूरा पढ्नुहोस्

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]

पूरा पढ्नुहोस्

कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न

डम्बर बराल मेचीनगर,२९ पुस ।  कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको […]

पूरा पढ्नुहोस्

चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ । उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता । आफ्नो करेसाबारीमै […]

पूरा पढ्नुहोस्

वडानम्बर १ सेमी फाइनलमा प्रवेश

कनकाई, २१ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिनको खेलमा वडा नं.१ विजयी बनेको छ । योसँगै वडा नं.१ सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं. ७ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.१ विजयी बनेको हो । खेलको ९ […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वनको आठौं साधारण सभा सम्पन्न

दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूह दुहागढीको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष चन्द्र प्रसाद सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा […]

पूरा पढ्नुहोस्

मेचीनगर द्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण

मेचीनगर, १७ साउन ÷कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र […]

पूरा पढ्नुहोस्

एनएमसी चिया उद्योग सञ्चालन,ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन सुरु

डम्बर बराल मेचीनगर, २० चैत । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाको स्वामित्वमा रहेको चिया उद्योग बिहीबारदेखि सञ्चालनका आएकोछ । संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा अर्थाेडक्स र ग्रीन टीको उत्पादन सुरू गरेको हो ।मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई प्राथमिकता […]

पूरा पढ्नुहोस्

झापालाई ‘चिया जोन’ क्षेत्र घोषणा गर्न वक्ताहरुको जोड

झापा, २४ फागुन । झापा जिल्लालाई ‘चिया जोन’क्षेत्रको रुपमा विकास गर्नुपर्ने वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले चिया सरोकारवालाहरुसँग आइतबार चन्द्रगढीस्थित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागि बक्ताहरु सो कुरामा जोड दिएका हुन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको […]

पूरा पढ्नुहोस्