कृषि
महेन्द्रद्वार सहकारीको सभामा सम्मान
काँकरभिट्टा । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टास्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए । देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि […]
पूरा पढ्नुहोस्
सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने
मेचीनगर । चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा सातौ सुन्तला महोत्सव आयोजना हुने भएको छ । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सव मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको हो । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार […]
पूरा पढ्नुहोस्
स्वाइन फिभर रोगका कारण मेचीनगरमा २५ सय बढी बंगुर मरे, नगरपालिकाले चासो नदिएको किसानको गुनासो
बाहुनडाँगी । बंगुरमा देखिएको स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालन व्यवसायी समस्यामा परेका छन् । उक्त महामारीले बंगुर भटाभट मर्न थालेपछि बंगुर पालन कृषक मारमा परेका हुन् । मेचीनगर बंगुर पालन कृषक समूहका अनुसार मेचीनगरमा उक्त महामारीबाट झन्डै २ हजार ५ सयभन्दा बढी बंगुर मरिसकेका छन् । रोग नियन्त्रणमा सरकारी निकायले चासो […]
पूरा पढ्नुहोस्
देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायिक कृषिमा जोड दिनु पर्छ ः कोइराला
चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायीक कृषि प्रणाली अपनाउनु पर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले सो कुरा बताएका हुन् […]
पूरा पढ्नुहोस्
मल र सिँचाइको प्रवन्ध समयमै गर
मनसुन सुरु भएसँगै यतिखेर धानको बीउ राख्ने चटारो छ । कतिपय किसानले बीउ राखिसके कोही अझै राख्ने तयारीमा छन् । कतिपयले चाँडो बीउ राखेका कारण रोपाइ समेत सुरु भएको छ । यो खेतीको समय हो । नेपालमा ३० लाख ९१ हजार हेक्टर प्रतिशत खेती योग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । झापामा मात्र ८७ हजार […]
पूरा पढ्नुहोस्
मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु
मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे । तालिममा […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]
पूरा पढ्नुहोस्
घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश
बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]
पूरा पढ्नुहोस्
कालिका सामुदायिक बनको २६ औँ साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर,२९ पुस । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर र ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको […]
पूरा पढ्नुहोस्
चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान
डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ । उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता । आफ्नो करेसाबारीमै […]
पूरा पढ्नुहोस्