ब्यानर न्यूज

मेचीनगरमा देखिएको बेथिति तत्काल अन्त्य नभए दलहरु कडा रुपमा प्रस्तुत हुने

मेचीनगर, २२ भदौ । मेचीनगरका क्रियाशील पाँच दलले मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेल मौलाएको भन्दै त्यसलाई नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई सचेत गराएका छन् । आज पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव […]

पूरा पढ्नुहोस्

मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी, मेचीनगरकी चेली अभिलाषालाई जिताउँन अपिल

मेचीनगर, २० भदौ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी मेचीनगरकी चेली अभिलाषा लम्साललाई भोट दिएर जिताउन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । । आज इटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर परिवारले सो अनुरोध गरेको हो । अभिलाषाकी बुबा अर्जुन लम्साल, सानिमा दिपा खरेल दाहाल र मामा देवेन्द्र […]

पूरा पढ्नुहोस्

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसमा सम्मान तथा कचरी नाटक

मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसको अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । सो अवसरमा परिवर्तन थ्रिएटरले कचहरी नाटक प्रदर्शन […]

पूरा पढ्नुहोस्

धुलाबारी क्याम्पसले पायो देशमै पहिलोपटक इन्जिनियरिङ काउन्सिलबाट सम्बन्धन

मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ विषयको स्नातक तह पढाउने सम्बन्धन पाएको छ । सामुदायिक क्याम्पस मध्ये धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाएको हो । धुलाबारी क्याम्पसले यही भदौ १५ गते नेपाल इन्जिनियरिङ काउन्सिबाट इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र ) पाएको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी […]

पूरा पढ्नुहोस्

बिबिध कार्यक्रम सहित बाहुनडाँगी जेसीजले जेसीज सप्ताह मनाउने, सम्पूर्ण तयारी पुरा

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले बिबिध कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने भएको छ । पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने योजना सहित सम्पूर्ण तयारी पुरा भएको जेसीजले जनाएको छ । शनिबार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले कार्यक्रमको सम्पूर्ण तयारी पुराभएको जानकारी दिएको हो । आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका […]

पूरा पढ्नुहोस्

देश बदल्ने जिम्मा नेपाली काँग्रेसको काँधमा छ : महामन्त्री थापा

भदौ १६ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदल्ने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । मेचीनगरको धुलाबारीमा शनिबार आयोजित मेचीनगर नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुँन् । “एमालेलाई सडक किनारामा बसेर समस्या छ भन्दिए हुग्छ, अर्कोलाई टङटङ घण्टी बझाइदिए पुन्छ“ उनले भने,“ काङ्ग्रेसलाई त्यो छुट छैन […]

पूरा पढ्नुहोस्

आद्य महालक्ष्मीको रथयात्रा नेपालमा

झापा, १५ भदौ । अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ । पाँच हजार वर्ष पुरानो अग्रसेन राज्यको राजधानी मानिएको भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो । भारत र भूटान हुँदै उक्त रथयात्रा आज विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताउनुभयो । महालक्ष्मीको प्रतिमासहित […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीको आयोजनामा निःशुल्क आँखा शिविर, २११ जनाले लिए सेवा

 इटाभट्टा । मेचीनगर ७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्था लि.को आयोजना तथा काँकरभिट्टा आई केयरसेन्टरको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्मा आयोजित शिविरमा मेचीनगर ७, ८, ६, ५ र ३ वडाका २ सय ११ जना सहकारी संस्थाका सदस्य तथा स्थानीयहरुले आँखा परीक्षण […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवन उद्घाटन

मेचीनगर, ७ भदौ । होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवनको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । भवन उद्घाटन् पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरमा थुप्रै खाले समस्या रहेको  र ती समस्याको समाधानको लागि आफूले प्रयत्न गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका […]

पूरा पढ्नुहोस्

‘सीपले आत्मनिर्भरता मात्र होइन आत्मसम्मान पनि बढायो’

लक्ष्मी उप्रेती मेचीनगर ५ भदौं । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता […]

पूरा पढ्नुहोस्