मुख्य खबर

नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर,४ । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य […]

पूरा पढ्नुहोस्

भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न

    मेचीनगर, २५ मंसिर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ । मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले  ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बाल बचतकर्ता अर्पण मेचे, औरोन मेचे, अनुष्का साह, ज्येष्ठ नागरिकद्वय […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा १ महिने योग सम्बन्धी प्रयोगात्मक कक्षा सुरु

काँकरभिट्टा,२५ मंसिर । पतञ्जल योग समिति नेपाल प्रदेश नम्बर १ को आयोजनामा शनिबारदेखि मेचीनगर स्थित काँकरभिट्टामा १ महिने प्रयोगातमक कक्षा सुरु भएको छ । काँकरभिट्टा क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । पतञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य जीपी तिवारीको सभापतित्वमा आयोजित उद्घाटन् कार्यक्रममा सहभागिहरुलाई प्रमुख प्रशिक्षक गंगा प्रसाद […]

पूरा पढ्नुहोस्

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने

बिर्तामोडमा,२४ मंसिर । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने सर्वसम्मत चयन भएका छन् । बिर्तामोड स्थित अग्रसेन भवनमा शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण भेलाबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । बिभिन्न सेवाकेन्द्रहरुमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेर आज अन्तिम माइन्युट प्रमाणिकरणको लागि आयोजित भेलामा निर्वाचन […]

पूरा पढ्नुहोस्

ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठान द्वारा तीन प्रतिभा पुरस्कृत

मेचीनगर, २० मंसिर । ‘लाल भागिरथा बानियाँ प्रतिष्ठानले सोमबार एक कर्याक्रमका बीच बिभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा। गोपाल सेढाईलाई ३१ हजार नगद पुरस्कारसहित सम्मान पत्र द्वारा सम्मान गरेको छ । आइएस्सीमा सिद्धार्थ बनस्थली विद्यालयबाट नेपाल प्रथम गरेका उनी ग्रान्डी […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]

पूरा पढ्नुहोस्

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी […]

पूरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत […]

पूरा पढ्नुहोस्

दिनेशले सुरुगरे लकडाउनकै बीच ‘गमला उद्योग ’

डम्बर बराल मेचीनगर । मेचीनगर –१३ का दिनेशकुमार पण्डितलाई यतिखेर बिभिन्न साइजका गमला र मुर्ति बनाउँन भ्याइ नभ्याई छ । प्रहरीको जागिरबाट करिव अढाई वर्ष अघि अवकास पाएका पण्डितले विगत १४ महिना अघिदेखि गमला उद्योग सञ्चालन गरेपछि उनकोमा गमला तथा मुर्ति किन्न दैनिक जसो मानिसको भीड लाग्ने गरेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणसँगै सुरु […]

पूरा पढ्नुहोस्