मुख्य खबर
ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम
डम्बर बराल ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो । गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको […]
पूरा पढ्नुहोस्गैंडाको खागसहित ५ जना पक्राउ
काठमाडौं । पछिल्लो समय समाजमा अपराधिक क्रियाकलप मौलाउँदै गएको छ । चोरी , हत्या र बलत्कारका घटना हरेकदिन बढ्दो छ । भने अवैध कारोवार गरेर पैसाकमाउन चाहने गिरोह त्यतीकै सक्रिय छन् । प्रहरीले शुक्रवार यस्तै कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको स्वयम्भुबाट गैडाको खागसहित ५ जना पक्राउ गरेको छ । । […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा महिला प्रहरी अधिकृत पराजुलीलाई सम्मान
काँकरभिट्टा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सम्पन्न भएको छ । अभियान समापनका अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रकी शाखा प्रमुख समेत रहेकी प्रहरी सहायक निरीक्षक पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, […]
पूरा पढ्नुहोस्मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित
लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]
पूरा पढ्नुहोस्कांग्रेसले २९ गते देशब्यापी विरोध प्रदर्शन गर्ने , झापामा तयारी तीब्र
झापा, २४ मंसिर । पछिल्लो समय सरकार अलोकप्रिय बन्दै जानथालेको छ जसका कारण सरकारको विरोधमा देशव्यापी प्रदर्शन सुरु भएका छन् । नागरिक समाजदेखि बिभिन्न दल सरकारको काम प्रभावकारी नभएको भन्दै सडक आन्दोलनमा होमिन थालेका छन् । नेपाली कांग्रेसले समेत सरकार निरन्कुस्ता तर्फ उन्मुख भएको भन्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको तयारी तीब्र पारेको […]
पूरा पढ्नुहोस्सगरमाथाको उचाइ अब ८८४८।८६ मिटर कायम
काठमाडौं,२३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८।८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक […]
पूरा पढ्नुहोस्अर्जुनधारामा वडाकार्यालय भवन शिलान्यास
झापा । अर्जुनधारा ९ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ । दाताबाट जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि शिलान्यास गरिएको हो । वडा कार्यालय भवनको नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर शिलान्यास गरिएको भवन ६ कोठाको हुनेछ । […]
पूरा पढ्नुहोस्प्रधानमन्त्रीको गृह जिल्लामा समेत गर्जियो राजसंस्था पुनःस्थापनाको माग, नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजी गरेरै छाड्ने राप्रपाका नेताहरुको भनाई
लक्ष्मी उप्रेती काँकरभिट्टा, २० मंसिर ÷ २४० वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि देशैभर राजतन्त्रको पक्षमा नारावाजी सहित राजाको खोजी गर्न थालिएको छ । नेपालमा ०६२÷ ६३ को आन्दोलनले राजतन्त्र फ्याँकेको थियो । उक्त आन्दोलनको ‘ब्याकअप’का रुपमा माओवादी जनयुद्धले काम गर्यो । हेरौ यो रिपोट राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले मुलुकका मुख्यः […]
पूरा पढ्नुहोस्राप्रपाले झापामा आज शक्ति प्रदर्शन गर्ने , हस्तक्षेप भए पछि नहट्ने चेतावनी
मेचीनगर,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शनिवार झापामा मोटरसाइकल र्यालीको नाममा शक्ति प्रदर्शन गर्दैछ । दश हजार मोटरसाइकल, ३०० साना गाडी र ५० वटा बसको लस्कर काँकरभिट्टादेखि विर्तामोडसम्म राजमार्गमा उतार्ने तयारीगरेको छ । राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टले र्याली अभूतपूर्व हुने र यसबाट संबैधानिक राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा सन्देश जो दावी गरेका छन् ।‘हामी संघीयता […]
पूरा पढ्नुहोस्पत्रकार घिमिरेलाई कुटेको आरोपमा मालपोतका कर्मचारी राजवंशी पक्राउ
मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेलाई कुटपिट गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौ, डिएसपी थापाले भने, […]
पूरा पढ्नुहोस्