मुख्य खबर
वैशाख १६ देखि काठमाडौं उपत्यकामा एक साता लकडाउन
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । के गर्न पाइन्छ के गर्न पाइदैन […]
पूरा पढ्नुहोस्
कनकाई खबरको क्यालेन्डर विमोचन
कनकाई, १३ वैशाख ÷ भmापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले नयाँ वर्षको अवसरमा प्रकाशन गरेको क्यालेन्डर( भित्ते पत्रिका) को एक कार्यक्रमका विच विमोचन गरिएको छ । कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका क्रियाशिल पत्रकार राम निरौलाको नेतृत्वमा रहेको साप्ताहिक पत्रिकाको क्यालेन्डर कनकाई ४ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले विमोचन गर्नुभएको […]
पूरा पढ्नुहोस्
मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन
झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा […]
पूरा पढ्नुहोस्
पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि
झापा, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो । आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ […]
पूरा पढ्नुहोस्रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन
डम्बर बराल धुलाबारी,७ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखे्रलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् । रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मेचीनगर ८ स्थित होटल क्राउनमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोटारियन पोख्रेलले व्याक्तिगत स्वार्थ भन्दा माथि […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा
मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने
झापा, ६ वैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयमा झापाका तीनवटा सहर परेका छन् । निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहर परेको छ । त्यस्तै काठमाडौं, ललितपुर, […]
पूरा पढ्नुहोस्
काँकडभिट्टा र भद्रपुर नाका ७२ घण्टाको लागि सिल
झापा, २ बैशाख । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका कारण पूर्वी नाकाका ७२ घण्टा लागि आज विहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बंगालमा यही बैशाख ४ गते हुने राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज विहानदेखि बैशाख ४ गते बेलुका ६ […]
पूरा पढ्नुहोस्
चौध जिल्लामा विद्यालय बन्द
झापा, २ वैशाख । सरकारले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरस ९कोभिड–१९०को अति प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको हो । स्वास्थ्य मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । ‘अति […]
पूरा पढ्नुहोस्
अव अनलाइन नवीकरण गर्नु नपर्ने
झापा, १ बैशाख । नवीकरण नगरेको बाहनामा अनलाइन सञ्चारमाध्यम दर्ता खारेज नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । सरकारले ल्याएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकामा नवीकरण नभएका अनलाइनहरू खारेज गर्ने व्यवस्था संविधानको प्रतिकूल रहेको भन्दै सर्वोच्चले खारेज नगर्न आदेश जारी गरेको हो । युवा पोष्ट डटकमका प्रधान सम्पादक, अधिवक्ता लीलानाथ घिमिरे र अधिवक्ता विष्णुकुमार […]
पूरा पढ्नुहोस्