मुख्य खबर
खुकुरी प्रहारबाट मेचीनगरमा एकको हत्या
मेचीनगर,९साउन । मेचीनगर २ मा खुकुरी प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बाए। खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करीब […]
पूरा पढ्नुहोस्
मेचीनगरको न्यायिक समितिमा एकर्षमा ८१ वटा मुद्धा दर्ता, ४६ मुद्धा मिलापत्रबाट किनारा लाग्यो
लक्ष्मी उप्रेती काँकरभिट्टा, ९ साउन ÷ वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा मेचीनगर नगररपालिकाको न्यायिक समितिले चारवटा मुद्धा आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालय पठाएको छ । त्योे वर्षको चैत ११ गतेसम्म वडास्तरीय मेलमिलाप केन्द्रले पठाएको समेत गरी विभिन्न प्रकृतिका ८१ वटा मुद्धा समितिमा परेको समिति संयोेजक एवम् उपप्रमुख मीना पोखरेल उप्र्रेतीले बताउनुभयो । […]
पूरा पढ्नुहोस्
मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन
लक्ष्मी उप्रेती मेचीनगर, ७ साउन ÷ मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ […]
पूरा पढ्नुहोस्
चैतबाट सुरु भएको लकडाउन साउनमा हट्यो, केही प्रतिबन्ध भने कायमै
काठमाडौं । चैतबाट सुरु भएको १२० दिने लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सुरूमा ८ दिनका […]
पूरा पढ्नुहोस्
भदौ एकबाट सुरु हुने भो विद्यार्थी भर्ना र परीक्षा सञ्चालन
झापा६ साउन। नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा […]
पूरा पढ्नुहोस्
बीपीको ३८ औ स्मृति दिवसमा धुलाबारीमा रक्तदान, बीपीको बिचारलाई आत्मसाथ गरेर अघि बढ्नुको बिकल्प छैन ः उपसभापति कट्टेल
डम्बर बराल धुलाबारी,६ असार ÷ नेपाली काँग्रेसले जननायक बीपी कोइरालाको ३८ औ स्मृति दिवस देशभर बिभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क ले स्मृति दिवसको अवसरमा रक्तदान तथा बीपी चिन्तन कार्यक्रम आयोजना गरेको छ । धुलावारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए […]
पूरा पढ्नुहोस्
देशभर अत्यधिक बर्षा ,सतर्क रहन जल तथा मौसम विज्ञान विभागकोआग्रह
काठमाडौं,५ साउन । अविरल बर्षा नरोकिदाँ देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ । विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा […]
पूरा पढ्नुहोस्
पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने
डम्बर बराल धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय […]
पूरा पढ्नुहोस्
दाहाल र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं,१ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने अडान मात्र दोहोर्याएन्, सकेको कदम चाल्न चुनौती दिएका छन् । भोलि शुक्रबारका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न […]
पूरा पढ्नुहोस्
मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]
पूरा पढ्नुहोस्