मुख्य खबर

मेचे समुदायले मनाए ‘बैशागु बथर’

मेचीनगर, ३ बैशाख । झापाको मेचीनगरमा बृहत सांस्कृतिक कार्यक्रमका साथ मेचे समुदायको महान पर्व ‘बैशागु बथर’ मनाइएको छ । मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । प्रमुख अतिथि घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कार, संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताएका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा राजवंशी समुदायले हर्षोल्लास साथ मनाए सिरुवा

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७ ले मंगलबार हर्षाेल्लासका साथ सिरुवा पर्व मनाएको छ । मेचीनगर – ७ स्थित सरस्वती प्राविको प्राङ्गडमा आयोजित कार्यक्रममा जातीय नृत्य, तथा गायन प्रस्तुत गरिएको थियो । जेष्ठ नागरिक बालबालिकादेखि युवाहरु सम्मिलित कार्यक्रममा सहभागिहरुले हिलो खेलेर रमाइलो गरेका थिए । उनीहरुले सामूहिक रूपमा काद (हिलो) खेलेर सिरुवा पर्व […]

पूरा पढ्नुहोस्

तेस्रो आदिवासी जनजाति महोत्सवमा दर्शकको भीड बढ्यो

मेचीनगर । मेचीनगरको काँकरभिट्टामा जारी तेस्रो आदिवासी जनजाति साँस्कृतिक  महोत्सवमा दर्शकको भीड बढ्न थालेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको रोचक प्रस्तुतीले हरेक दिन दर्शकको भीड बढ्न थालेको आयोजक समितिका मिडिया संयोजक ओम प्रकाश खापुङले जानकारी दिए । आदिवासी जनजातिहरुको कला संस्कृति तथा खानपानका परिकारको विषयमा जानकारी गराउने उद्देश्यले आयोजित महोत्सवमा मेचीनगर क्षेत्रमा रहेका १९ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा बैशाख ३ गते ‘बैशागु बथर’ भब्यरुपमा मनाउने तयारी

मेचीनगर । मेचे समुदायको महानपर्व  बैशागु बथरको अवसरमा झापाको मेचीनगरमा आगामी बैशाक ३ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मेचे समाज शिवियारी आफत केन्द्रियकार्य समितिको आयोजनामा हुने कार्यक्रममा नेपाल तथा भारतको आशामबाट २५ सय बढी बिभिन्न जातजातिको सहभागिता रहने आयोजकले जनाएको छ । मेचे समुदायको कला, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले […]

पूरा पढ्नुहोस्

नेपाल तथा भारतको पर्यटन प्रवद्र्धनको लागि घनिभूत छलफल

मेचीनग ।  कोशी प्रदेशका सांसद गोपाल तामाले कोशी प्रदेश टुरिजमको लागि अत्यन्तै सम्भावना बोकेके क्षेत्र भएको बताएका छन् । हामीले यो क्षेत्रलाई अझै चिन्न सकेनौं यसले हामीलाई ठूलो क्षति भइरहेको छ । मेचीनगरमा मंगलबार सम्पन्न ‘दोस्रो क्रस बोर्डर टुरिजम सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विश्वका १० अग्ला शिखर मध्ये ५ वटा […]

पूरा पढ्नुहोस्

सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

काठमाडौं । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ […]

पूरा पढ्नुहोस्

‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि

मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि […]

पूरा पढ्नुहोस्

सानो उमेरमा ठूलो मन : लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग

सन्जिब दुलाल भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्। काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु(बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका […]

पूरा पढ्नुहोस्

‘उज्यालो सपनाले निम्त्याएको अध्यारो पाटो’ कोइलाखानीले विछोडियो परिवार, कहाँ होलान् शुबलाल ?

डम्बर बराल झापा । ‘रामोसँग पढ्नु है छोरा, आमालाई काम सघाउनु, आमाले भनेको मान्नु म पैसा कमाएर चाँडै घर फर्कन्छु’ मेचीनगर – ८ का गंगा मेचेलाई यो शब्दले सँधै झस्काइरहन्छ । हरेक चाँडपर्व होस् या अरुनै समय गंगा मात्रै होइन परिवारका सबै सदस्यले बुबा आउने बाटो कुरेको ३७ वर्ष बित्योे । हरेक चाँडपर्वमा अभिभावकको अभाव […]

पूरा पढ्नुहोस्

पत्रकार हत्याको विरोधमा पत्रकार महासंघ झापाले बुझयो प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र

झापा । पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । कार्यस्थलमा खटिएका पत्रकारको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको […]

पूरा पढ्नुहोस्