मुख्य खबर
शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मेनुका पौडेल भोलि धुलाबारी आउने
मेचीनगर, ४ फागुन । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल […]
पूरा पढ्नुहोस्
विविध कार्यक्रमका साथ बालकल्याण माविको स्वर्ण महोत्सव सम्पन्न, शिक्षक माझीले गरे २ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले दुई दिवसीय विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष , सेवा निवृत्त शिक्षक, अक्षयकोषदाता, चन्दादाता तथा जग्गा दाताहरुलाई सम्मान गर्दै बिहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो । विद्यालयले उद्घाटनका अवसरमा पहिलो दिन वर्ष […]
पूरा पढ्नुहोस्
अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन गइरहेको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको स्वर्ण महोत्सव सुरु, वर्ष उत्कृष्ट शिक्षक र अभिभावक सम्मानित
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो । बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई […]
पूरा पढ्नुहोस्
धनकिरणको बेजोड प्रस्तुतिसँगै गोर्खा सांगीतिक साँझमा झुम्यो मेचीनगर
काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित मेची सामुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । […]
पूरा पढ्नुहोस्
हिमालयन इङ्लिस एकाडेमीले गर्यो, शिक्षक, अभिभावक, कर्मचारी र विद्यार्थीलाई सम्मान
धुलाबारी । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान […]
पूरा पढ्नुहोस्
कांग्रेस नेता बुढाथोकीको निधन
काँकरभिट्टा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा गएराति निधन भएको छ । प्रोस्टेट क्यान्सरका रोगी उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका झापा सचिव कृष्ण हुमागाईंले जानकारी दिए । प्रोस्टेटको समस्या जटिल बन्दै गएपछि उनलाई दुई सातादेखि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको २६ औं स्थापना दिवस सम्पन्न
झापा, २२ माघ । प्रेस चौतारी झापाले २६ औं स्थापना दिवस शनिवार विर्तामोड स्थित नेत्रपार्कमा सम्पन्न गरेको छ । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको सभापतित्व तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुम्वाहाम्फेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् । शान्ति प्रक्रियासँग […]
पूरा पढ्नुहोस्
स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि
मेचीनगर, २१ माघ । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउने भएको छ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले यहि फागुन २ र ३ गते स्वर्ण महोत्सव मनाउने भएको हो । विद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको […]
पूरा पढ्नुहोस्