मुख्य खबर

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका […]

पूरा पढ्नुहोस्

जनप्रिय सहकारीको साधारण सभामा सम्मान

मेचीनगर । मेचीनगरको धुलाबारीमा मुख्य कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकाारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा माइन्यूट प्रमाणिकरण सभा सोमबार सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बीपी भट्टराईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले २० लाख […]

पूरा पढ्नुहोस्

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान काँकरभिट्टामा अन्तरक्रिया

काँकरभिट्टा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज शनिबार १५ औं दिन काँकरभिट्टामा महिलाहरु बीचमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । मेची सामुदायिक सेवा केन्द्र महिला उपसमितिले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ महिला, गृहिणी, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, महिला नेतृलगायत सयौं महिलाहरु सहभागी थिए । सो अवसरमा बोल्दै मेलमिलाप समिति सदस्य बिटु गुरुङले हिंसा घरघरमा हुने गरेको […]

पूरा पढ्नुहोस्

मेचीनगर लेडि जेसीजको अध्यक्षमा पवित्रा

धुलाबारी। मेचिनगर लेडि जेसीजको शनिवार सम्पन्न दशौं बार्षिक साधारण सभाबाट बर्ष २०२४ का लागि अध्यक्षमा पवित्रा बिमली प्रसाइ चयन भएकी छन् । समितिको कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गिता पौडेल र लक्ष्मी कोइराला सर्वसम्मत चयन भएका छन् । जेसीजको विधान अनुसार महासचिव, […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारी संस्थाको २४ औं साधारण सभामा पत्रकार सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दर्जनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभामा सम्मान

मेचीनगर । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएकोे छ । सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गमलाको विरुवामा पानी हालेर गरेकी थिइन् । कार्यक्रमको अवसरमा सामुदायिक वनले अअवकाश प्राप्त कर्मचारी, उत्कृष्ट टोल संयोजक, वन कार्यालयका अधिकृत तथा वन क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान […]

पूरा पढ्नुहोस्

समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया

मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी […]

पूरा पढ्नुहोस्

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं, १७ मंसिर । साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा प्रकृति पार्क निर्माण हुने

मेचीनगर । हात्तीलाई पर्यटनसंग जोड्न मेचीनगरको बाहुनडाँगी मा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुनडाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै […]

पूरा पढ्नुहोस्