मुख्य खबर

नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोली काँकरभिट्टामा

काँकरभिट्टा । अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले भारत–नेपाल नाका काँकरभिट्टाको अनुगमन गरेको छ । ब्यापार घाटा भइरहेको अवस्थामा अन्य मुलुकसँग आयत निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने अनुगमनमा आएको टोलीले जनाएको छ । एशोसिएशनको टोलीले मंगलबार  काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी संस्थाको योजनाका बारेमा जानकारी दिएको हो […]

पूरा पढ्नुहोस्

पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु

मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट

मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]

पूरा पढ्नुहोस्

मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् । मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए । मेचीनगरबाट […]

पूरा पढ्नुहोस्

पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा […]

पूरा पढ्नुहोस्

सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभालाई पुरस्कृत गर्ने

मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। […]

पूरा पढ्नुहोस्

झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको प्रतिवन्धित पटका नष्ट

झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी […]

पूरा पढ्नुहोस्

झापा काँग्रेस क्षेत्र नं.१ बाट निर्वाचित महासमिति सदस्यहरु

धुलाबारी । नेपाली काँग्रेस महासमिति सदस्यमा झापा निर्वाचन क्षेत्र नं १ बाट ११ जना निर्वाचित भएका छन् । जसमा १० जना मतदानबाट र १ जना निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनबाट १० महासमिति सदस्यहरु निर्वचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईँले जानकारी दिए । खुला पुरुषतर्फ ५ पदमा बिमल आचार्य(३६५), केशवराज पाण्डे(३५२ ), […]

पूरा पढ्नुहोस्