मुख्य खबर
प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट
मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय)। यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल […]
पूरा पढ्नुहोस्
एमालेको बागमती प्रदेश इन्चार्जमा बराल
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।
पूरा पढ्नुहोस्
एनएमसीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पदस्थापन तथा सपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, […]
पूरा पढ्नुहोस्
डाउन टाउन युनिभर्सिटीले यस बर्ष १६ करोडको छात्रवृत्ति दिने
बिर्तामोड । पछिल्लो समय बिदेश पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय बिद्यार्थीका लागि १६ करोड छात्रवृति उपलब्ध गराउने भएको छ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस बर्ष नेपाली बिद्यार्थीका लागि १६ करोड रकमको छात्रवृति उपलब्ध गराउने भएको हो । नेपाली संस्कृतिसँग मेल खाने वाताबरण भएका कारण […]
पूरा पढ्नुहोस्
चार जना प्रतिभाहरुलाई सम्मान
मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ । आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिका: लेखा अधिकृत चक्रपाणी खनालमाथि हातपात, कर्मचारी एशोसिएशनद्वारा कार्वाहिको माग
मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका कर अधिकृत चक्रपाणी खनालमाथि हातपात भएको छ । मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् । खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए । ‘वडा नम्बर ५ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपतिमा अन्त्येष्टि
काठमाडौं,२७ असार । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]
पूरा पढ्नुहोस्
फिनल्याण्ड किन जाने भन्ने विषयमा (आज)वुधबार सुरुङ्गामा सेमिनार हुँदै
कनकाई, २७ असार ÷झापाको सुरुङ्गामा फिनल्याण्ड किन जाने भन्ने विषयमा एक दिवसीय सेमिनार संचालन हुने भएको छ । टेसला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको सेमिनार सुरुङ्गा स्थित नेपाल बैंक बसेको पुरानो भवनमा संचालन हुने जनाइएको छ । संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा पर्ने उत्तर युरोपेली देश फिनल्याण्डको विशेषताका बारेमा सम्बन्धित विषयका विशेषज्ञहरुबाट सेमिनार संचालन हुने […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
झापा, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा.डा.युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी बाट पीडित सीता दाहाल […]
पूरा पढ्नुहोस्
सेफ्टी ट्यांकीमा डुबेर गम्भिर बनेका बालकको उपचारका क्रममा मृत्यु
मेचीनगर,२६ असार । धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ । धुलाबारीस्थित पूर्व(पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर(१० का तान्छोक लिम्बुको उपचारका क्रममा भरखरै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल मावोहाङले जानकारी दिए ।
पूरा पढ्नुहोस्