मुख्य खबर
‘विप्लव’ समूहद्वारा झापामा लघुबित्तमाथि प्रतिबन्ध
मेचीनगर, १३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ । आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी […]
पूरा पढ्नुहोस्
मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु
बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी […]
पूरा पढ्नुहोस्
शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण
बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा फागुन १२ गते देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले पुराण सफल पार्न मन्दिर समितिका अध्यक्ष गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा […]
पूरा पढ्नुहोस्
शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण
बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा भोलि (फागुन १२ गते) देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । उनले धार्मिक जागरण अभियानलाई सफल पार्न तथा मन्दिर निर्माणकार्यमा सहयोग गर्न आग्रह समेत गरे । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले […]
पूरा पढ्नुहोस्
मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ
मेचीनगर । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका […]
पूरा पढ्नुहोस्
रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान
झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर(१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ […]
पूरा पढ्नुहोस्
घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा […]
पूरा पढ्नुहोस्
उपाधि न्यू स्टार क्लबलाई
मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक […]
पूरा पढ्नुहोस्
नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा
भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ – ० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]
पूरा पढ्नुहोस्