मुख्य खबर

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

झापा, २५ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । विहीबार सम्पन्न राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वार पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, […]

पूरा पढ्नुहोस्

सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन नगरले थाल्यो छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीसँग मेचीनगरमा सयौं विगाहा सार्वजनिक जमिन रहेको छ । २०४९ सालदेखि रहेको जग्गा समस्या समाधानका निम्ति मेचीनगरको नेतृत्वले विशेष पहल सुरु गरेका कारण साविक काँकरभिट्टा गाविस क्षेत्रमा रहेका सार्वजनिक, संघसंस्था र ब्यक्तिहरुले बसोबास गरिरहेका […]

पूरा पढ्नुहोस्

थेसिसको १६ औं वार्षिक उत्सवमा तीन प्रतिभा सम्मानित

डम्बर बराल बडाखाल । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई […]

पूरा पढ्नुहोस्

प्रदेश १ को नाम अब कोशी

मोरङ । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता […]

पूरा पढ्नुहोस्

ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

झापा, १७ फागुन । ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २६ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। संस्थाका अध्यक्ष सचिन निरौलाले संस्थाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र झापा रगत अभाव देखिएको हुनाले रक्तदान […]

पूरा पढ्नुहोस्

प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर झापाको अध्यक्षमा राजु पाठक

झापा । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र वीरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाईँ चयन भएका छन् । संगठनको झापाको […]

पूरा पढ्नुहोस्

त्रिभुवन आर्मी फाइनलमा प्रवेश

झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा टुंगिएपछि […]

पूरा पढ्नुहोस्

‘विप्लव’ समूहद्वारा झापामा लघुबित्तमाथि प्रतिबन्ध

मेचीनगर, १३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ । आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी […]

पूरा पढ्नुहोस्

मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी […]

पूरा पढ्नुहोस्