राजनीति

झापा–१ बाट रविन कोइराला सर्वसम्मत सिफारिस

मेचीनगर, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ । सोमबार काँकरभिट्टामा नेकपा एमाले झापा क्षेत्र नं। १ को क्षेत्रिय संमन्वय समितिको वैठकले झापा क्षेत्र नं। १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने […]

पूरा पढ्नुहोस्

कांग्रेस महामन्त्री शर्माको नाम झापा १ बाट सर्वसम्मत सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि २०७४ सालमा भएको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग हारेका थिए । काठमाडौंबाट […]

पूरा पढ्नुहोस्

कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जनाको नाम सिफारिस

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ४ जना […]

पूरा पढ्नुहोस्

अनेमसंघ क्रान्तिकारीको तीज विशेष कार्यक्रममा ३० जना असल सासु बुहारीलाई सम्मान

मेचीनगर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर […]

पूरा पढ्नुहोस्

विपीको स्मृति दिवसमा मेचीनगरको ईटाभट्टामा रक्तदान

मेचीनगर, ६ साउन । विपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मेचीनगर ७ नम्बरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इटाभटमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा धुलाबारी र बिर्तामोड रेडक्रसको प्राविधिक सहयोग रहेको थियो । नेपाली काँग्रेस वडा सभापति कञ्चन बरालको सभापतित्वमा आयोजित कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि […]

पूरा पढ्नुहोस्

वीपी दुरदर्शी डाइनामिक नेता हुनुहुन्थ्यो ं सिटौला

रेवतिराज घिमिरे भद्रपुर ६ साउन । महानायक विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा झापाको भद्रपुर १० स्थित विपी चोक चन्द्रगढीमा विपीको शालीकमा माल्याअर्पण सहित कोण सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा शुक्रवार आयोजीत कार्यक्रममा चन्द्रगढी स्थित धनषमोडमा रहेको विपीको शालीकमा माल्याअर्पण गर्दै कोण सभा सम्पन्न गरी दिवस मानाईएको हो […]

पूरा पढ्नुहोस्

श्रेष्ठले भने आत्मसमीक्षा गरेर वामपन्थी तालमेल गरौं

काठमाडौं, ३२ असार। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधि बनेका पूर्व पत्रकारहरुलाई महासंघले गर्यो बिदाई

बिर्तामोड, ३२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्लाको विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मानसहित बिदाई गरेको छ । शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी झापा इन्चार्जमा सन्तोष आचार्य

झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर(६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताक‍ो रूपमा […]

पूरा पढ्नुहोस्

गण्डकीका अर्थमन्त्री बरालको पद जोगियो

काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]

पूरा पढ्नुहोस्