राजनीति
नेपाल खेलकुद महासंघको प्रदेश भेला मंसिर २०मा , पूर्व प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने
दमक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम तय भएको छ । नयाँ पार्टीका रुपमा नेकपा एस गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल पहिलो पटक आउन लागेका हुन । २० मंसिरमा हुने नेकपा एस सम्बद्ध नेपाल खेलकुद महासंघको १ नम्बर प्रदेशस्तरीय […]
पूरा पढ्नुहोस्
नेकपा एमाले अध्यक्षमा केपी ओली विजयी
चितवन, १४ मंसिर । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक भारी बहुमतले निर्वाचित भएका छन् । ओलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । […]
पूरा पढ्नुहोस्
माओबादीको मेचीनगर अध्यक्षमा चिमरिया
मेचीनगर, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् । मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट चिमयिा अध्यक्षमा सर्वसम्मत चयन भएका हुँन् । मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका सदस्य थिए । उपाध्यक्षमा उत्तम सिठुङ, […]
पूरा पढ्नुहोस्
झापा क्षेत्रनम्बर १ को क्षेत्रीय सभापतिमा बुढाथोकी
धुलाबारी, ७ मंसिर । नेपाली काँग्रेसको झापा क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी हुनु भएको छ । सोमबार भएको मतदानबाट क्षेत्रीय सभापति पदका अर्का उम्मेद्वार गोपाल तामाङ्गलाईलाई फराकिलो मतान्तरले पराजित गर्दै बुढाथोकी क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो । मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले ४२१ मत प्राप्त गर्दा तामाङ्गले […]
पूरा पढ्नुहोस्
प्रदेश खको सभापतिमा न्यौपाने निर्वाचित
मेचीनगर । नेपाली काँग्रेको १४ औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्रनम्बर १ ख को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । न्यौपानले ९८ मत ल्याएर विजयी भएका हुँन् । उनका प्रतिस्पर्धीहरु पुष्पराज कार्कीले ८५, विष्णु रिमालले १३, सिता पोखरेलले २७ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा मनकुमार लिम्बुले १५९ र सोमप्रसाद ढुंगेलले ११९ मत […]
पूरा पढ्नुहोस्
प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी
मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्
प्रेस सेन्टरको झापा अध्यक्षमा रेग्मी
झापा, २९ कार्तिक । नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको कनकाईमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ […]
पूरा पढ्नुहोस्
काँग्रेसमा पार्टी प्रवेशको लहर बढ्यो , मेचीनगर ५ मा आजै ९७ जना प्रवेश
मेचीनगर । नेपाली काँग्रेसको –१४ औ महाधिवेशन सुरु भए सँगै काँग्रेसमा जनलहर बढ्न थालेको छ । पछिल्लो समय पार्टी प्रवेशको लहर बढ्दै गएको छ । बुधवार आज नेपाली काँग्रेस मेचीनगर–५ को आयोजनामा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ९७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी वडा सभापति नारायण […]
पूरा पढ्नुहोस्
कनकाईमा विभिन्न पार्टी परित्याग गरी १सय ८ जना नेपाली कांग्रेसमा प्रवेश
कनकाई, १४ कात्तिक ÷ कनकाइनगरपालीकामा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको एक वृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका जिल्ला सभापति उद्धव थापा , आसन्न महाधिवेशनमा जिल्ला […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान
चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको […]
पूरा पढ्नुहोस्