स्थानीय खबर
जन्मोत्सवमा बाल उद्वार केन्द्रलाई १ लाख सहयोग
मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् । उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा फुटबल, उद्घाटन खेलमा ह्याप्पी क्लबको विजयी सुरुवात
मेचीनगर, १४ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको खेलमा ह्याप्पी क्लबले विजयी यात्रा सुरु गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा शनिबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोलको अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा विजयी सुरूवात गरेको हो । ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हाफको […]
पूरा पढ्नुहोस्
नकलबन्दामा घर खरिद गरेर देह व्यापार चलाएको भन्दै स्थानीय आक्रोशित दोषीलाई कारवाही गर्न माग
मेचीनगर,१४ जेठ । मेचीनगर ५ स्थित नकलबन्दा क्षेत्रमा शुक्रबार दिउँसो भागदौड मचियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले एउटा घरमा छापा मारेपछि करिव १६ जना भारतीय मूलका युवती छरपष्ट भएर घरबाट निस्किए र दौडन थाले उनीहरुलाई कसैले रोक्ने प्रयास गरेन । सो घरमा देह व्यापार चल्नेगरेको आशंका गरेर प्रहरीले छापा मारेपछि उनीहरुको भागदौड मचिएको थियो […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङद्वारा पदभार ग्रहण
झापा, १३ जेठ । मेचीनगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष ललितबहादुर तामाङले पदभार समालेका छन् । आज शुक्रबार पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताको सेवक भएर जनताको सेवामा लाग्ने बताएका छन् । जनताको सेवामा कुनै कम हुन नदिने उनले बताएका छन् । वडा अध्यक्ष तामाङले भने गत कार्याकालकमा भएको सेवालाई […]
पूरा पढ्नुहोस्
बालकल्याण माविद्वारा वार्षिक पुरस्कार वितरण सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविले शुक्रबार वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७८मा बिभिन्न विद्यामा उत्कृष्ठ बनेका छात्र छात्राहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेको हो । विद्यालयले कक्षा उत्कृष्ट प्रथम ,दोस्रो र तेस्रो विद्यार्थी, उच्च हाजिरी, अनुशासन तथा सरसफाईमा उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कृत गरेको हो । विद्यालयले हरेक […]
पूरा पढ्नुहोस्
तीनवटा महत्वपूर्ण निर्णय गर्दै मेचीनगर ५ का वडाध्यक्ष कनकबहादु कार्कीले गरे पदभार ग्रहण
डम्बर बराल मेचीनगर । मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्ने अभियान जारी छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सफद ग्रहण गराएपछि बिभिन्न वडामा पदभार ग्रहण भइरहेको छ । शुक्रबार मेचीनगर ५ का नवनिर्वाचित वडाध्यक्ष कनक बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । बिहान १० बजे वडाकार्यालय पुगेका जनप्रतिनिधिहरुलाई स्वागत गर्न बिभिन्न पार्टी प्रतिनिधि, तथा […]
पूरा पढ्नुहोस्
वडामा रहेको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने निर्णय गर्दै कार्कीले गरे पदभार ग्रहण
काँकरभिट्टा, १३ जेठ । मेचीनगरमा नव निर्वाचित जनप्रतिनिधिहरुले फरक ढंगले आफ्नो पदभार ग्रहण गरिरहेका छन् । विहीबार नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाएसँगै । बिभिन्न वडामा पदभार गर्ने क्रम सुरु भएको छ । वडाहरुले पदभार ग्रहण गर्दा केही नयाँ कामको सुरुवात समेत गरिरहेका छन् । विहीबारै मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
मेचीनगरमा नवनिर्वाचित नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले गरे पदभार ग्रहण
मेचीनगर, जेठ १२ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद बहाली गरेका छन् । नगरप्रमुख बुढाथोकीले आज अपरान्ह ५ बजे कार्यकक्षमा पुगेर पद बहाली गरेका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले नगरप्रमुखलाई पद बहाली गराएका थिए । । त्यस्तै उपप्रमुख मिना पोखरेल उप्रेतीले पनि आजै पद बहाली गरेकी छिन् । नगरप्रमुख र […]
पूरा पढ्नुहोस्
प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्दै मेचीनगर १० का वडाध्यक्ष खनालले गरे पदभार ग्रहण
मेचीनगर, जेठ १२ । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष नारायण खनालले समेत पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष खनालले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका हुन् । । वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा […]
पूरा पढ्नुहोस्
मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले खाए सपथ
मेचीनगर, १२जेठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बिहीबार सपथ खाएका छन । नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसद […]
पूरा पढ्नुहोस्