स्थानीय खबर
खबरमञ्च छैटौं वर्षमा
काँकरभिट्टा । मेचीनगरबाट प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक छौटौं वर्षमा प्रवेश गरेको छ । मेचीनगर वडा नम्बर ७ मा कार्यालय रहेको साप्ताहिकले पाच बर्षे यात्रा सफलताका साथ पुरा गरेको छ । छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ ।खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका […]
पूरा पढ्नुहोस्
संक्रमण बढे पछि झापाका छ पालिका सिल
मेचीनगर । झापामा कोरोना संक्रमण पुनः तीब्र रुपमा बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि झापाका बिभिन्न पालिका सिल हुँदै गएका छन् । बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् । आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ । त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले […]
पूरा पढ्नुहोस्
नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण
कनकाई ÷ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ । नेता कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मानमा उहाँको व्यक्तित्व र आदर्शलाई आत्मसाथ गर्दै झापाको विर्तामोडमा स्थापना गरिएको नरवहादुर कर्माचार्य स्मृत्ति प्रतिष्ठान मार्फत सामाजिक क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएको बताइएको छ । यसै क्रममा प्रतिष्ठानले […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगर द्वारा सदस्यहरुलाई लोगो अंकित टि—सर्ट वितरण, महासंघका संस्थापक महासचिव भण्डारीलाई मानार्थ सदस्यता प्रदान
मेचीनगर, २ साउन ÷ प्रेस क्लब मेचीनगरले शनिवार अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबका सदस्यहरु सहभागि अन्तर्रक्रियामा क्लबले हाल सम्म गरेका र आगामी योजनाका बारेका जानकारी गराएको थियो । सो अवसरमा क्लबले आफ्ना सदस्यहरुलाई क्लबको लोगो अंकित टि–सर्ट वितरण गरेको छ । कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरले […]
पूरा पढ्नुहोस्
प्रजातान्त्रिक योद्धा पौडेलको अन्त्येष्टि
मेचीनगर,२ साउन । प्रजातान्त्रिक योद्धा पुण्यप्रसाद पौडेलको अन्त्येष्टि गरिएको छ ।मेचीनगर–८, प्रतिभा चौक निवासी पौडेलको ८७ बर्षको उमेरमा गएराति १२ः३० बजे ह्रदयघातका कारण निधन भएको थियो । स्व पौडेलको आजै धुलावारी स्थित स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । अन्त्येष्टिमा पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका […]
पूरा पढ्नुहोस्
कनकाईको बजेट ७३ करोडबढी , पत्रकार सहित दर्जनौ सम्मानित
कनकाई,१साउन÷भmापाको कनकाई नगरपालिकाले आ.व. २०७८÷०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र विकास निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कनकाई खबर साप्ताहिकका सम्पादक तथा प्रकाशक एवम् सुर्योदय टेलिभिजन साथै राष्ट्रिय समाचार समिति(रासस)का सम्वाददाता रामप्रसाद निरौलालाई नगदसहित कनकाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।विगत […]
पूरा पढ्नुहोस्
मेची अभियानले गर्याे हिसाब सार्वजनिक
काँकरभिट्टा,१ साउन । मेची अभियानले विभिन्न क्षेत्रमा गरेको सहयोगको हिसाब बिहीबार सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक विजय डालमियाले बताए । अभियानका सदस्य तथा मेचीनगर प्रमुख विमल आचार्यसमेतको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आयब्यय सार्वजनिक गरेका थिए […]
पूरा पढ्नुहोस्
झापामा पुनः एक साता थपियो निषेधाज्ञा
मेचीनगर । झापामा पुनः एक साता निषेधाज्ञा थप गरिएको छ । प्रमु्ख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा बिहीबार जारी आदेशमा जिल्लामा हाल जारी रहेको निषेधाज्ञालाई थप एक साता लम्ब्याउँदै साउन ७ गतेसम्म पु¥याइएको छ । निषेधाज्ञामा यस अघि गरिएको अधिकांश व्यवस्थालाई यथावत राखिएको छ । सवारी साधन सञ्चालनको हकमा जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्ने भनिएको […]
पूरा पढ्नुहोस्
मेचीनगर कराते संघको अध्यक्षमा अर्जुन लम्साल
मेचीनगर,३०असार ।मेचीनगर सितोरियो कराते संघको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । मेचीनगरका कराते खेलसँग सम्वद्ध खेलाडी तथा प्रशिक्षकहरुको धुलाबारीमा बुधाबार सम्पन्न भेलाले करातेका वरिष्ठ प्रशिक्षक अर्जुन लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ गठन भएको हो । समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन […]
पूरा पढ्नुहोस्
पत्रकार मुक्ति पौडेललाई भानु साहित्यिक पत्रकारिता पुरस्कार
काँकरभिट्टा,२९ असार । पत्रकार मुक्ति पौडेल भानु साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जन९संसद् दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेललाई आज २०८ औं भानु जन्मजयन्तीको अवसरमा पुरस्कृत गरिएको हो । काकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले आयोजना गरेको भानु जन्मजयन्तिको कार्यक्रमका बीच प्रमुख अतिथि संघीय सांसद राम कार्की सहित अन्य अतिथिहरुले पत्रकार पौडेललाई २१ हजार नगद […]
पूरा पढ्नुहोस्