स्थानीय खबर
सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु (विओपी ) काँकरभिट्टाले गर्यो काँकरभिट्टाको सरसफाई
काँकरभिट्टा, ५ माघ ÷ सोमबारबाट सशस्त्र प्रहरीले २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २ हेड क्वाटर चन्द्रगढी झापाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डेका अनुसार यस अन्तर्गतका ११ वटा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट (विओपी ) र ६ वटा बेस क्याम्प गरी झापा जिल्लाका […]
पूरा पढ्नुहोस्गार्डेन फुटबल क्लव धरान बिजयी
मेचीनगर,५ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गार्डेन फुटबल क्लव धरान विजयी भएको छ । गार्डेन फुटबल क्लव धरान ररोलिङ फुटबल क्लव धुलाबारीबीच प्रतिस्पर्धा भएको थियो । खेलमा गोल रहित बराबरी भएपछि प्यालेन्टी सुटआउटमा धरान बिजयी भएको हो । प्यालेन्टी सुटआउटमा धरानले ५ गोल गरेको […]
पूरा पढ्नुहोस्काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश
मेचीनगर,४ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई२–१ गोल अन्तरले पराजित गरेको हो ।जीत सँगै काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर क्वाटर फाईनलमा प्रवेश गरेको छ । मेचीनगर–६ स्थित तुर्केनी […]
पूरा पढ्नुहोस्नेपाली काँग्रेस मेचीनगरले गर्याे इटाभट्टामा सरकार विरुद्ध प्रदर्शन
डम्बर बराल मेचीनगर,३ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले संसद पुनस्र्थापनाको माग गर्दै शनिबार मेचीनगरको ईटाभट्टामा विरोध प्रदर्शन गरेको छ । मेचीनगरको प्रवेशद्घारा नजिकबाट सर्वसत्तावाद मुर्दावाद , संसद विघटनको असंवैधानिक कदम मुर्दावाद, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नारालगाउँदै विरोध र्याली ईटाभट्टा पूर्वपट्टी कोण सभामा परिणत भएको थियो । कोणसभालाई नेपाली काँग्रेस जिल्ला उपसभापति एवम् कार्यक्रमका […]
पूरा पढ्नुहोस्स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा शिवसताक्षी बिजयी
डम्बर बराल काँकरभिट्टा ३ माघ । मेचीनगरको काँकरभिट्टामा माघ १ गते देखि जारी स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा शिवसताक्षी धाम फुटबल क्लव बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित तेस्रो दिनको खेलमा शिवसताक्षी धाम फुटबल क्लव र युनाईटेट क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा शिवसताक्षी धाम फुटबल […]
पूरा पढ्नुहोस्प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली एनएमसीको सम्मान
मेचीनगर, २ माघ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले सम्मान गरेको छ । गत पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश […]
पूरा पढ्नुहोस्स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता दोस्रो दिनको खेलमा रोलिङ क्लव बिजयी
डम्बर बराल काँकरभिट्टा २ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा रोलिङ क्लव धुलाबारी बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित दोस्रो दिनको खेलमा रोलिङ क्लव धुलाबारी र बेलबारी फुटबल क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा रोलिङ क्लवले ४–२ को अन्तरले बेलबारीलाई पछि पार्दै […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
काँकरभिट्टा १ माघ । मेचीनगरको काँकरभिट्टामा स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित खेलमा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । यहास्थित तुर्केनी खेल मैदानमा सुरु भएको उद्घाटन् खेलमा आयोजक टिम र डुडामारी युथ क्लव बीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी युथ […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा बन्ने भो भ्यू टावर
मेचीनगर, १ माघ ्र । काँकरभिट्टास्थित शिवालय मन्दिर परिसरमा निर्माण हुने भ्यू टावरको विहीबार शिलान्यास गरिएको छ । १ नम्बर प्रदेश सरकारको उद्योग, वन, तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको लागत सहभागितामा निर्माण हुन लागेको भ्यू टावरको १ नम्बर प्रदेश सभा सदस्यत्रय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा मेरो मेचीनगर डट कमको उद्घाटन , कसैको आलोचना र प्रशंसामामात्रै पत्रकार अल्मलिनु नहुनेमा जोड
मेचीनगर, १ माघ ÷ हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको छ । कम्पनि रजिष्टार कार्यालय, सूचना विभाग, प्रेस काउन्सिल र आन्तरिक राजस्व कार्यालयमा दर्ता भए विगत ६ महिनाअघिदेखि मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहने गरी सञ्चालनमा रहेको अनलाईनको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अनलाइनको वेभसाइड खोलेर […]
पूरा पढ्नुहोस्