स्थानीय खबर

ढुंगागिटी प्रकरण, ५ राजनीतिक दलहरुले बुझाए मेचीनगरमा संयुक्त ज्ञापन , दोषीलाई हदै सम्मको कारवाही गर्न माग

डम्बर बराल मेचीनगर, २८ जेठ । ढुंगा गिटी काण्डले मेचीनगर देशमै बदनाम भएको भन्दै दोषीलाई हदै सम्मको कार्वाहि गर्न माग गर्दै ५ राजनीतिक दलहरुले शुक्रबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् । एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस […]

पूरा पढ्नुहोस्

मेचीनगरलाई दुईवटा संस्थाले दिए स्वास्थ्य समग्री

मेचीनगर, २८ जेठ÷ कोभिड महामारीका कारण बखत नियन्त्रण र रोकथाममा सघाउ पुगोस भन्ने उद्घेश्यले दुईवटा संस्थाले मेचीनगर नगरपालिकालाई स्वास्थय सामग्री प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले स्वास्थय सामग्री उपलब्ध गराएका हुन् । संस्थाको ८ औँ स्थापना दिवसको अवसर पारेर प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मेचीनगर […]

पूरा पढ्नुहोस्

झापामा आज १०५ संक्रमित , ५ को मृत्यु

मेचीनगर, २७ जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३८ महिलासहित १०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा हल्दिबारी–५ की ७१ वर्षीया महिला, भद्रपुर–४ का ६२ वर्षीय पुरुष, अर्जुनधारा–७ की ३७ वर्षीया […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरलाई सहयोग जुट्ने अभियान सुरु , इष्टहोराइजन माविले दियो २० हजार

मेचीनगर, २७ जेठ÷ मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई काया{लय व्यवस्थापनका लागि दाताहरुले आथि{क सहयोग प्रदान गन{ शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आथि{क सहयोग प्रदान गरेको छ । क्लबको काया{लयमा सुरक्षा मापदण्ड कायम गरी अयोजित रकम हस्तान्तरण काय{क्रममा विद्यालयकातफ{बाट प्रिन्सिपल सञ्जिवकुमार राईले क्लबका […]

पूरा पढ्नुहोस्

डिभिजन बनले दियो राईको परिवारलाई ५० हजार किरिया खर्च

मेचीनगर, २७ जेठ । मेचीनगर–९ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ६५ वर्षीय श्याम राईको परिवारलाई डिभिजन बन कार्यालय झापाले काजकिरिया खर्च वापत पचास हजार दिएको छ । गत जेठ ४ गते आफ्नै घर छेउको बाटोमा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो । मेचीनगर नगरपालिकाले काजकिरिया खर्च उपलब्ध नगराएको पीडित परिवारले गुनासो गरिरहेका […]

पूरा पढ्नुहोस्

मन्त्री मनाङे छोडे सत्ता पक्षको साथ

पोखरा,२७ जेठ ।युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनले सत्ता पक्षको साथ छाडेका हुन् । यो सँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै […]

पूरा पढ्नुहोस्

झापामा बुधवार १७९ जनामा संक्रमण पुष्टि

मेचीनगर, २६ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५६ महिलासहित १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, हल्दिबारी–४ का ६४ वर्षीय पुरुष, धरा–११ का ७३ वर्षीय पुरुष, […]

पूरा पढ्नुहोस्

नदीजन्य पदार्थ उत्खनन , दोषी देखिए कारवाही हुन्छ : नगरप्रमुख आचार्य

मेचीनगर, २६ जेठ। मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् । केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै भएपनि […]

पूरा पढ्नुहोस्

कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…….

मेचीनगर, २६ जेठ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल कार्यक्रममा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने

मेचीनगर,२६ जेठ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली  बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले जनाएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको […]

पूरा पढ्नुहोस्