स्थानीय खबर
समाजसेवामा सक्रिय नरप्रसादको सफलताको कथा
लक्ष्मी उप्रेती मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने योजनाका साथ कामप्रतिको संक्रियताले भने निरन्तरता पाइरहनुपर्छ । यस्तै चाहाना बोकेर अघि बढ्नुभएका झापा मेचीनगर— १० धुलावारीका ६५ […]
पूरा पढ्नुहोस्
भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप
मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो । मेचीनगरका ७ […]
पूरा पढ्नुहोस्मेचीनगरका सबै वडाबाट अब खोप लगाउन पाईने
मेचीनगर,१७ साउन । मेचीनगर नगरपालिकाले अब सवै वडाबाट कोरोना बिरूद्धको खोप लगाउने भएको छ । कोरोना खोप लगाउँदा यस अघि देखिएको भिडलाई मध्यनजर गर्दै नगरले सम्वन्धीत वडामै खोपलगाउने निर्णय गरेको हो । नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ […]
पूरा पढ्नुहोस्
मेचीनगर द्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण
मेचीनगर, १७ साउन ÷कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र […]
पूरा पढ्नुहोस्
जयसिंह हत्याको विरोधमा काँकरभिट्टामा विप्लव नेकपाको प्रदर्शन
मेचीनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भारतीय ज्यादतीका विरूद्व काँकरभिटमा विरोध प्रदर्शन गरेको छ । शनिवार सीमानाका काकडभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर […]
पूरा पढ्नुहोस्
होटलमा लुकाइराखेको खोप सहित स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ
बिर्तामोड,१५ साउन ।लक्षित वर्गलाई खोपको अभाव भइरहेको समयमा विर्तामोड स्थित एक होटलमा कोरोनाको खोप लुकाइ रहेको अवस्थामा प्रहरीले खोप सहित बिर्तामोडका नगर स्वास्थ्य प्रमुख ओम खड्कालाई पक्राउ गरेको छ । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र […]
पूरा पढ्नुहोस्
भोलि शनिबार राति १२ बजेबाट झापा जिल्ला पूर्ण रुपमा सिल हुने
मेचीनगर,१५ साउन ।झापामा पछिल्लो समय कोरोना संक्रमण बढदै जान थालेपछि जिल्लामा फेरि कडा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीएमसीको बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा जारी आदेशमा साउन १६ गते शनिबार राति १२ बजेदेखि साउन २३ गते शनिबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उल्लेख छ । […]
पूरा पढ्नुहोस्
मेचीनगर बुधबार राति १२ बजेबाट एक हप्ता सिल
मेचीनगर । पछिल्लो केहि दिन देखि कोरोना संक्रमण तीब्र बन्दै गएपछि झापा जिल्लाका विभिन्न पालिका सिल हुने क्रम बढेको छ । कोरोना संक्रमण बढेपछि बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर […]
पूरा पढ्नुहोस्