स्थानीय खबर

झापामा भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय , दिनभर पसल र यातायात खुला रहने

झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने […]

पूरा पढ्नुहोस्

वीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

 व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन

मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् । […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सूचना

पूरा पढ्नुहोस्

हाम्रा उखान र नेपाली समाज

खेमराज थाम्सुहाङ “गाउँको भूत टाढाको देउता” उक्त नेपालीको परम्परा उखानको आधारमा वातारण, अवस्था र भोगाइको हिसावले आफ्नो विचार केही पंत्तीहरु पोख्न गइरहेको छु । उक्त उखान नेपाली समाज, भेष–भूषा, व्यवहार, भनौँ नेपाली जिउने शैली–चल्ने छेत्रहरुसँग सम्बन्धित सबै विधाहरुमा मेल खाएको देखिन्छ । त्यसकारण आफ्नोपन र पहिचानका सांकेतिक तत्वहरु लोप हुँदै गइरहेको देखिन्छ । प्रायजसो नेपालीलाई […]

पूरा पढ्नुहोस्

आज नाग पञ्चमी, घर(घरमा नागको तस्वीर टाँसेर मनाइँदै

झापा,२९ साउन । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै […]

पूरा पढ्नुहोस्

मास्क लगाउन मेचीनगरमा सचेतना मूलक र्याली

मेचीनगर, २८ साउन ÷ मास्क अनिवार्य लगाउनुपर्ने भन्दै मेचीनगरमा सचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्थानीय सरकारसँग समन्वय गरी देशभर ‘नेपाल मास्क सप्ताह’ मनाउने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार रोटरी […]

पूरा पढ्नुहोस्

वाईसीएल मेचीनगरले बुझायो विद्युत प्राधिकरण धुलावारीमा ज्ञापन

मेचीनगर,२७ साउन । योङ कम्युनिष्ट लिग ९वाईसीएल० मेचीनगर समितिले नेपाल विद्युत प्राधिकरण धुलावारी शाखासमक्ष ज्ञापन पत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरि सकेको भएपनि बारम्बार विद्युत अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । बुधबार नगरसमितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज दुई जना पुरुषको कोरोनाबाट मृत्यु

काँकरभिट्टा, २७ साउन । मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको एन्टिजेन परीक्षण सम्बन्धी सूचना

पूरा पढ्नुहोस्