स्थानीय खबर
झापामा आज ८५ जना कोरोना संक्रमित थपिए
मेचीनगर २६ कार्तिक । झापामा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । जिल्लामा आज ८५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् । दमकको ४ नम्बर वडा बाहेक सबै वार्डका १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार […]
पूरा पढ्नुहोस्प्रतिबन्धित लागु पदार्थसहित ५जना पक्राउ
झापा,२६ कार्तिक। प्रहरीले झापामा प्रतिबन्धित लागु पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । बिर्तामोड(२ बाट ४ जना र एकजना कचनकवलबाट पक्राउ परेका हुन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चार जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड(२ का २५ वर्षिय मोहनकुमार ओली, बर्ष २४ का दयालाल राजबंशी, बर्ष ३१ का […]
पूरा पढ्नुहोस्सिम्रिकसाकोसले दियो प्रहरीलाई मास्क र सेनीटाइजर
विर्तामोड,२६ कातिक । विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् प्रहरीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , विभागीय प्रमुख प्रेम बस्नेत विजयलगायतको टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा सेफ हाउस सञ्चालन
मेचीनगर,२५ कात्तिक । चेलीबेटी बेचबिखन बिरुद्ध सचेतना र सिमा निगरानीको काम गर्दै आएको संस्था बिश्वसेवा बिस्तारले काँकरभिट्टामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । संस्थाले मंगलबार एक कार्यक्रमकाबीच सेफ हाउस शुभारभ्भ गरेको हो । सेफ हाउसमा एक पटकमा करीब २० जना चेलीहरु राख्न सकिने आयोजकले जनाएको छ । चेलीबेटी बेचबिखनको मुख्य नाका मध्ये काकरभिट्टा नाका पनि […]
पूरा पढ्नुहोस्झापामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
मेचीनगर , २५ कात्तिक । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको जनाइएको छ । जिल्लामा थप ७५ जना […]
पूरा पढ्नुहोस्मापदण्ड विपरित सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन
काठमाडौं,२५ कात्तिक । मापदण्ड बिपरित अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न […]
पूरा पढ्नुहोस्प्रशासकीय अधिकृत लम्सालको सरुवाको बिरोधमा मेचीनगरका वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र
मेचीनगर, २५, कात्तिक । स्थानीय सरकारसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्साललाई सरुवा गरिएपछि मेचीनगरपालिकाका वडाध्यक्षहरुले त्यसको बिरोध जनाएका छन् । भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले नगरको विकास निर्माणमा ठुलो असरपार्ने भन्दै वडाध्यक्षहरुले सोमबार मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती समक्ष ज्ञापनपत्र बुझाएका छन् । […]
पूरा पढ्नुहोस्झापामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर २३ कात्तिक । झापा जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा, भद्रपुर र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ […]
पूरा पढ्नुहोस्सदस्यलाई आत्मनिर्भर बनाउँदै शुभ चिया सहकारी,९करोडको लागतमा चिया उद्योग सञ्चालन
डम्बर बराल बाहुण्डाँगी,१० कार्तिक । हरियो चियापत्तीको न्यायोचित मूल्यको लडाइँ लड्दै आएका बाहुण्डाँगीका चिया किसानहरू अब भने त्यो समस्याबाट मुक्त भएका छन् । हरेक वर्ष चियाको उचित मूल्य लिनबाट उद्योगपतिबाट ठगिँदै आएका चिया किसानहरू सहकारीमार्फत चिया प्रशोधन कारखाना निर्माण गरेर प्रशोधन समेत सुरु भएपछि त्यो समस्याबाट मुक्त भएका हुन् । २०६४ सालमा २६ जना सेयर […]
पूरा पढ्नुहोस्