स्थानीय खबर

वडाध्यक्ष बराल कोरोनामुक्त

मेचीनगर । मेचीनगर सामाजिक विकास समिति संयोजक एवं वडा नं ४ का अध्यक्ष नबिन बराल कोरोनामुक्त भएका छन् । मेची अस्पतालको पीसीआर प्रयोगशालाबाट आज प्राप्त नतिजामा आफु कोरोना संक्रमणमुक्त भएको जानकारी आएको बरालले बताए । उनलाई असोज २४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मेचीनगरमा पछिल्लो समयमा कोभिड फोकल पर्शनको रुपमा काम गर्नु […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सार्वजनिक सूचना

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

सर्पदंश उपचार सम्बन्धी  प्रशिक्षण

मेचीनगर, ३ कात्तिक । सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं। वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । […]

पूरा पढ्नुहोस्

झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ […]

पूरा पढ्नुहोस्

ढकाल दम्पत्तिले सुरुगरे फायरउड वेकर्स क्याफे

बिर्तामोडम। बिर्तामोडमा शनिबार देखि फायरउड वेकर्स क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको सञ्चालन बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल ९ढकाल०ले गरेका हुन । उक्त क्याफेको शनिवार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । क्याफेको उद्घाटन ढकालकी आमा सावित्रा ढकालले गरेकी थिइन् । ५० लाख रुपैंयाँको लागतमा कृष्ण हल रोड, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको […]

पूरा पढ्नुहोस्

प्रहरी दिवसमा सम्मान

भद्रपुर, ३० असोज । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस भव्य रुपमा शुक्रवार सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततिलाई सम्मान गरिएको छ । प्रजिअ तिम्सिनाले जिल्लामा दरबन्दीको १५ प्रतिशत प्रहरी कम हुँँदा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज नगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण

मेचीनगर,२८ असोज । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण पुष्टि […]

पूरा पढ्नुहोस्