स्थानीय खबर

बैंकका कर्मचारीमा कोरोना संक्रमण

झापा। एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले […]

पूरा पढ्नुहोस्

मेचीनगर ९को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

लक्ष्मी उप्रेती मेचीनगर,३० साउन ⁄ मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो । अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

डाक्टरलाई कोरोना संक्रमण देखिएपछि आम्दा मेची अस्पतालआजबाट सिल गरियो

मेचीनगर, २८ साउन । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ । अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका […]

पूरा पढ्नुहोस्

अढाई सयमै गौरीगञ्जबासीको पीसीआर जाँचहुने

गौरीगञ्ज, २८ साउन । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ । संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ । संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । संघले गाउँपालिकाभिका […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको लकडाउन सम्बन्धी जरुरी सूचना

पूरा पढ्नुहोस्

मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन

मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए । भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे […]

पूरा पढ्नुहोस्

मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि

मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका […]

पूरा पढ्नुहोस्

पत्रकार श्रेष्ठको निधन, रामघाटमा आज अन्त्येष्टि गरियो

मेचीनगर, २६ साउन । अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको आज धुलावारीको रामघाटमा श्रद्धाञ्जलि सभासहित अन्त्येष्टि भएको छ । श्रेष्ठको ६४ वर्षको उमेरमा हिजो साँझ पौने ६ बजे निजी निवास धुलावारीमा निधन भएको थियो । उनी लामो समयदेखि दुबै मिर्गौला फेलियर भएर उपचार गराइरहेका थिए । राससमा २९ वर्ष निरन्तर सेवा गरेका श्रेष्ठका पाँच वटा […]

पूरा पढ्नुहोस्

एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

डम्बर बराल सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई […]

पूरा पढ्नुहोस्

कमल गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा सम्पन्न गरेका काम तथा खर्चको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा सम्पन्न गोष्ठिमा वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कार्यक्रमको समिक्षा गरीएको थियो । त्यसैगरीविषयगत शाखा प्रमुखले आफ्नो शाखाको तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन माथि समिक्षा गरिएको थियो ।कार्यक्रममा कृषि शाखाको […]

पूरा पढ्नुहोस्