स्थानीय खबर
मेचीनगरमा थप १० जनामा कोरोना पुष्टि
मेचीनगर, २२ असोज । मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको […]
पूरा पढ्नुहोस्झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, २१ असोज । झापामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा स्वास्थ्यकर्मी र कैदी बन्दीसमेत रहेका छन् । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना […]
पूरा पढ्नुहोस्समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना
बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह […]
पूरा पढ्नुहोस्भद्रपुरमा कृषि विकास बैंक र भन्सारका कर्मचारीलाई कोरोना पुष्टि
भद्रपुर ।भद्रपुरमा मङ्गलवार पाँच जना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]
पूरा पढ्नुहोस्दलालको फन्दाबाट जोगिए तीन युवती
मेचीनगर, २० असोज । कोरोना भाइरसको महामारीकाबीच पनि चेलीबेटी बेचबिखनका घटना न्यूनिकरण हुन सकेको छैन् । दलालहरु भारतीय बजारमा बस्ने र नेपाली चेलीहरुलाई घुम्ने बहानामा बोलाउनेगरेको घटना सार्वजनिक हुन थालेका छन् । यस्तै क्रममा सोमवार नेपाल भारत सीमा क्षेत्रको काँकरभिट्टाबाट भारत तर्फ जानलागेको अवस्थामा माइती नेपालले तीन युवतीको उद्धार गरेको छ । माइती नेपालले इलाका […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत
मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्झापामा थप ४ जनामा कोरोना पुष्टि
झापा । झापामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं। ५ का १ पुरुष, दमक नगरपालिका वडा नं १, ५ का १ पुरुष र १ महिला, गौरादह नगरपालिका वडा नं ६ का १ पुरुष रहेका छन् । सोमबार संक्रमित सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्अधिकारीलाई गाउँपालिकाको सम्मान
मेचीनगर, १९ असोज । तत्कालीन राजगढ गाविसका सचिव इन्द्रप्रसाद अधिकारीलाई बाह्रदशी गाउँपालिकाले आज सम्मान गरेको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद […]
पूरा पढ्नुहोस्हाम्रो खबरपाटीको कार्यालय उद्घाटन्
इटाभट्टा, १९ असोज । स्थानीय समाचारलाई प्राथमिकता दिदै आएको कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सोमवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इटाभट्टा चोक उत्तरमा रहेको मिडियाको कार्यालय उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर गरेका हुन् । हाम्रो खबरपाटी विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । छोटो समयमा लोकप्रिय र […]
पूरा पढ्नुहोस्युवा सङ्घका केन्द्रीय सचिव कार्कीलाई पितृशोक
काँकरभिट्टा, १८ असोज । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ । उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित […]
पूरा पढ्नुहोस्