स्थानीय खबर
विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको रेड
काठमाडौं ,१६ असोज। व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य वस्तुमा […]
पूरा पढ्नुहोस्रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन
मेचीनगर, १५ असोज । रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज पीसीआर मेसिन प्रदान गरिएको छ । झापामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई एउटा पीसीआर मेसिन प्रदान गरेको हो । रोटरी क्लबका रिजन ७ मा रहेका क्लबहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो […]
पूरा पढ्नुहोस्मेचीनगरमा प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन
झापा । नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]
पूरा पढ्नुहोस्मेचीमा अस्पतालमा सशुल्क पीसीआर परीक्षण सेवा सुरु
झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पीसीआर परीक्षण सेवा सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पीसीआर परीक्षण गरेवापत नेपाल सरकारले तोके बमोजिम रु। दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पीसीआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को […]
पूरा पढ्नुहोस्सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई मन्त्री कार्कीको आग्रह , प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती
सुजन प्रधान मेचीनगर, ११ असोज ÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की ले नेपालको पूर्वोत्तर सिमामा रहेर यहाँका सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । झापाको मेचीनगरस्थित काँकरभिट्टामा मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात शनिवार भएको प्रथम अधिवेशनलाई […]
पूरा पढ्नुहोस्नमुना टोल विकास संस्थाको दोस्रो वार्षिक साधारण सभा ,अध्यक्षमा पुनः ज्ञानप्रसाद
मेचीनगर,१० असोज । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् । संंस्थाको सचिवमा केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द रिजाल, कृष्णप्रसाद […]
पूरा पढ्नुहोस्झापामा आज थपिए ७ जना संक्रमित
मेचीनगर, १० असोज । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । झापामा आज ७ जना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमित मध्ये १ जना महिला र ६ जना स्थानीय पुरुषरहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना […]
पूरा पढ्नुहोस्पत्रकार शर्मा र घिमिरे सम्मानित
काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर […]
पूरा पढ्नुहोस्