स्थानीय खबर
पूर्वीद्वारको साधारण सभामा सम्मान
मेचीनगर, ११ पुस । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेफस्कुनका केन्द्रीय सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिकारी, जनप्रिय साकोसका उपाध्यक्ष पशुपति नेपाल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न
मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक […]
पूरा पढ्नुहोस्
झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन
झापा । संसद विघटन् भएसँगै प्रधान मन्त्रीको विरुद्धमा देशभर प्रदर्शन भइरहेका छन् । शुक्रबार जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रवार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए । संसद् विघटनको असंवैधानिक […]
पूरा पढ्नुहोस्
त्रिदेवको नवौँ क्याम्पस सभा सम्पन्न
साबित्रा दाहाल चारआली, ९ पुस । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौँ क्याम्पस सभा विहीबार सम्पन्न भएको छ । क्याम्पसको नवनिर्मित सभाहलमा सम्पन्न कार्यक्रममा १ नं। प्रदेशका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गजमेरले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएकी थिइन् । कार्यक्रममा विशेष अतिथि १ […]
पूरा पढ्नुहोस्
हत्या आरोपमा किसान पक्राउ
मेचीनगर । मेचीनगर ९ का पर्शुराम गौतमको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ का ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँका २८ वर्षीय भयंकर किसान पक्राउ परेका हुन् । झापा मेचीनगर ९ खुट्टीडाँगी मगरटोलका ४२ वर्षीय गौतम पुष ३ गते विहान आफ्नै घरको आगनमा मृत […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट आज मेचीनगरमा एक महिलाको मृत्यु
मेचीनगर, ७ पुस । मेचीनगरमा आज कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।आज मृत्यु हुनेमा मेचीनगर–१० की ५७ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा आज ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ […]
पूरा पढ्नुहोस्
धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोध
मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा नाका खुलाउन माग गर्दै आज पनि जुलुस
मेचीनगर, ३ पुस । केहिसाता यता काँकरभिट्टा नाका तथा बजार क्षेत्रमा दैनिक जसो आन्दोलनका कार्यक्रममले तीव्रता पाउँदै आएको छ । बन्द सीमा नाका खुला गर भन्दै मेचीनगर नागरिक संघर्षमा होमिदै आएका छन् । खुला सीमा संघर्ष समितिले आज पनि काँकरभिट्टामा विरोध जुलुस प्रदर्शन गरेको छ । होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा […]
पूरा पढ्नुहोस्