स्थानीय खबर
आर्थिक समृद्घिको आधार सहकारी .सचिव भण्डारी , मखमलीको १२ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर÷ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाउँदै स्वास्थ्य सेवालाई प्राथमिकता दिएर फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको बताए । आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्न संस्थाले कुनै कसर बाँकी नराखेको धारणा […]
पूरा पढ्नुहोस्
प्राविधिक र गुणत्मक शिक्षा आजको आवश्यक्ता – शिक्षा मन्त्री पोख्रेल
इटाभट्टा २७ मंसिर ।शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले देशमा दक्ष र उच्च स्तरीय जनशक्ति उत्पानको लागि प्राविधिक र गुणत्मक शिक्षा आवश्यक रहेको बताएका छन् । उनले प्रविधिलाई आत्मसाथ गर्न नसक्दा नेपालको शैशिक क्षेत्रले गति लिन नसकेको भन्दै शिक्षालाई बैज्ञानिक व्यवहारीक बनाउँन सवै पक्ष लाग्नु पर्ने बताए । मेचीनगर ८ स्थित आदर्श माविको […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम
डम्बर बराल ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो । गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको […]
पूरा पढ्नुहोस्
काँग्रेसले गर्याे र्यालीको रुट परिवर्तन अव सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्याली हुने
झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ । कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ । यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो । सुरुङ्गादेखि […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा महिला प्रहरी अधिकृत पराजुलीलाई सम्मान
काँकरभिट्टा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सम्पन्न भएको छ । अभियान समापनका अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रकी शाखा प्रमुख समेत रहेकी प्रहरी सहायक निरीक्षक पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
विर्तामोड, २५ मंसिर । नारी सञ्चार गृह झापाको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता शिक्षा’ सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । विर्तामोड नगरपालिका–५को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सदस्य तथा अधिवक्ता देवी निरौलाले प्रशिक्षण दिएकी थिइन् । देवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभ्य समाज निर्माणमा […]
पूरा पढ्नुहोस्
वृद्धाको बलात्कारपछि हत्या
मेचीनगर ।झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । पूर्ब पश्चिम राजमार्गको पाउँपाथीभरा मन्दिर अगाडि कल्भर्टमुनि अर्जुनधारा नगरपालिका ११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको बलात्कारपछि हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित
लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]
पूरा पढ्नुहोस्१२ वर्षीया बालिकामाथि करणीको प्रयास
कुन्जिबारी । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक ९असई० ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट ९बीओपी० अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ । […]
पूरा पढ्नुहोस्
कांग्रेसले २९ गते देशब्यापी विरोध प्रदर्शन गर्ने , झापामा तयारी तीब्र
झापा, २४ मंसिर । पछिल्लो समय सरकार अलोकप्रिय बन्दै जानथालेको छ जसका कारण सरकारको विरोधमा देशव्यापी प्रदर्शन सुरु भएका छन् । नागरिक समाजदेखि बिभिन्न दल सरकारको काम प्रभावकारी नभएको भन्दै सडक आन्दोलनमा होमिन थालेका छन् । नेपाली कांग्रेसले समेत सरकार निरन्कुस्ता तर्फ उन्मुख भएको भन्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको तयारी तीब्र पारेको […]
पूरा पढ्नुहोस्