स्थानीय खबर
झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ […]
पूरा पढ्नुहोस्
ढकाल दम्पत्तिले सुरुगरे फायरउड वेकर्स क्याफे
बिर्तामोडम। बिर्तामोडमा शनिबार देखि फायरउड वेकर्स क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको सञ्चालन बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल ९ढकाल०ले गरेका हुन । उक्त क्याफेको शनिवार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । क्याफेको उद्घाटन ढकालकी आमा सावित्रा ढकालले गरेकी थिइन् । ५० लाख रुपैंयाँको लागतमा कृष्ण हल रोड, […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको […]
पूरा पढ्नुहोस्
प्रहरी दिवसमा सम्मान
भद्रपुर, ३० असोज । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस भव्य रुपमा शुक्रवार सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गा दाता र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततिलाई सम्मान गरिएको छ । प्रजिअ तिम्सिनाले जिल्लामा दरबन्दीको १५ प्रतिशत प्रहरी कम हुँँदा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज नगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण
मेचीनगर,२८ असोज । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण पुष्टि […]
पूरा पढ्नुहोस्
कृषि र रोजगारी हाम्रो प्राथमिकता वडाध्यक्ष –सिक्देल
डम्बर बराल मेचीनगर÷ लामो समयसम्म विकास निर्माणको पर्खाइमा रहेको मेचीनगर वडा नम्बर १३ को पछिल्लो समय मुहार फेरिँदै गएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर जननिर्वाचित प्रतिनिधि छानिएपछि तीव्र रूपमा सो वडाको विकास हुन थालेको हो । भूगोलको हिसाबले अति विकट मानिएको सो वडामा ३ वर्ष यता थुप्रै विकास निर्माणका काम सम्पन्न गरिएको […]
पूरा पढ्नुहोस्
नारी सञ्चार गृहको अध्यक्षमा शिवाकोटी
विर्तामोड, २७ असोज । झापाका महिला पत्रकार हरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् । विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् । यस अघि उनी नारी सञ्चार गृहको उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
प्रतिभा युवा परिवारको अध्यक्षमा राजु
मेचीनगर,२५ असोज । प्रतिभा युवा परिवारको अध्यक्षमा राजु गौतम सर्वसम्मत चयन भएका छन् । मेचीनगर–८ स्थित थामी समाजको सामुदायिक भवनमा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि उनि अध्यक्षमा चुनिएका हुन । संंस्थाको उपाध्याक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सहसचिवमा जुनु बस्नेत तथा कोषाध्यक्षमा शेखर पौडेल चयन भएका छन् । संस्थाको सदस्यहरुमा गोपाल खनाल, […]
पूरा पढ्नुहोस्
रातो पोष्ट मिडिया प्रालिको कार्यालय काँकरभिट्टामा उद्घाटन
मेचीनगर असोज २४ । रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य राम कार्कीले काँकरभिट्टामा सञ्चालित उक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यालय भवनमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव दिए ।मिडिया सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै उनले भने‘कुनै […]
पूरा पढ्नुहोस्