स्थानीय खबर
‘भारतीय भूमिबाट आएको हात्तीलाई उतै फर्काउनु पर्छ, हात्ती करिडोर समाधान होइन’
मेचीनगर । मेचीनगर –४ बाहुनडाँगी क्षेत्रका नागरिक समाज, सामाजिक अभियान्ता, राजनीतिकदल तथा ४ नम्बर वडा कार्यालय, बाहुनडाँगी वासीले वर्षैदेखि हात्तीका कारण भोग्नु परेको समस्या समाधनको लागि एक मत् भएका छन् । वर्षैदेखि जंगली हात्तीबाट मानवीय तथा अन्य बिभिन्न क्षतिको सामना गरिरहेका बाहुनडाँगी बासी विवेक प्रविधिबाट मानव हात्ती द्वन्द न्यूनीकरण गर्न सकिने निश्कर्षमा पुगेका छन् । […]
पूरा पढ्नुहोस्
राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न
मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो। वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय […]
पूरा पढ्नुहोस्
नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा, इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा
मेचीनगर । स्व.पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग लिम्बू, […]
पूरा पढ्नुहोस्
आर्थिक सहयोग गरेर जीवन बचाइदिन चुनादेबीले गरिन् अपिल
बिर्तामोड । आर्थिक अभावले पूर्णउपचार नपाएर हस्पिटलको (वेड) बाट बाहिरिन बाध्य भएकी देउमाई २ निवासी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा श्रीमद् भागवत महापुराण सुरु
मेचीनगर । शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुलाई साहयक सामग्री बितरण गर्ने पवित्र उद्देश्यका साथ काँकरभिट्टामा आइतबारदेखि सात दिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका मेचीनगर – ३ तथा मेचीनगर ६ स्थित शिव पातालगंगा मन्दिर समितिको संयुक्त आयोजनामा सुरु भएको धार्मिक अनुष्ठानमा भक्तजनहरुको उपस्थिति बढ्न थालेको छ । आइतबार शोभा कलश […]
पूरा पढ्नुहोस्
गोर्खा मेमोरियल फाउण्डेशन नेपालको अध्यक्षमा गंगालाल गुरूङ
मेचीनगर । गोर्खा मेमोरियल फाउण्डेशन नेपालको अध्यक्षमा गंगालाल गुरूङ सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा स्थित होटल पेरिसमा आयोजित संस्थाको अधिवेशनले अध्यक्ष गुरूङको नेतृत्वमा १५ जनाको नयाँ समिति चयन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गोर्खा मेमोरियल फ्रण्ड युकेका अध्यक्ष धनकिरण गुरूङले नयाँ कार्यसमितिको नाम सार्वजनिक गरेका थिए । समितिको उपाध्यक्षमा जगत गुरूङ, महासचिवमा […]
पूरा पढ्नुहोस्
इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल गायिका पौडेलको धुलाबारीमा बेजोड प्रस्तुती
मेचीनगर । मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेललाई अभिनन्दन गरेको छ । सो अवसरमा मेचीनगरका बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुले खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । आयोजकले कार्यक्रमलाई थप रोचक बनाउन सांगीतिक कार्यत्रनै आयोजना गरेको थियो । […]
पूरा पढ्नुहोस्
शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मेनुका पौडेल भोलि धुलाबारी आउने
मेचीनगर, ४ फागुन । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल […]
पूरा पढ्नुहोस्
विविध कार्यक्रमका साथ बालकल्याण माविको स्वर्ण महोत्सव सम्पन्न, शिक्षक माझीले गरे २ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले दुई दिवसीय विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष , सेवा निवृत्त शिक्षक, अक्षयकोषदाता, चन्दादाता तथा जग्गा दाताहरुलाई सम्मान गर्दै बिहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो । विद्यालयले उद्घाटनका अवसरमा पहिलो दिन वर्ष […]
पूरा पढ्नुहोस्