अर्थ

वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता

डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री डा। खतिवडाले दिए पदबाट राजिनामा

झापा, १९ भदौ । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]

पूरा पढ्नुहोस्

कृषि ज्ञान केन्द्रको भवन उद्घाटन

भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ । २ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए । कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान […]

पूरा पढ्नुहोस्

आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा  दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कोटेसन आहवान सम्बन्धी जरुरी सूचना

पूरा पढ्नुहोस्

साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने

लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

विदेशमा रहेका नेपालीहरुको उद्धारमा भएको ढिलाईप्रति नेपाली कांग्रेसको असन्तुष्टि

काठमाडौं,६ भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]

पूरा पढ्नुहोस्

मेचीनगर ९को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

लक्ष्मी उप्रेती मेचीनगर,३० साउन ⁄ मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो । अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

सुनको मूल्य एकैदिन ६हजार २सय घट्यो

झापा । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । […]

पूरा पढ्नुहोस्

एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

डम्बर बराल सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई […]

पूरा पढ्नुहोस्