मुख्य खबर

आधुनिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

मेचीनगर, ७ मंसिर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि।९आबस० को १० औं वार्षिक साधारण सभा काँकरभिट्टामा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथिहरु समाजसेवी डिल्लीराम घिमिरे, महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल ९राजु०, अतिथि […]

पूरा पढ्नुहोस्

कोलकातामा हुँने सुन्तला पर्यटन महोत्सवको तयारी पुरा

मेचीनगर,७ मंसिर । आगामी मङ्सिर २४देखि २६ गते सम्म पश्चिम बङ्गालको राजधानी कोलकातामा हुँन लागेको चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ । मंगलबार काँकरभिट्टामा आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी गराएको हो । ग्रमीण पर्यटन प्रवर्धन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा […]

पूरा पढ्नुहोस्

जेसीज सप्ताह सम्पन्न

बाहुनडाँगी, ४ मंसिर । बाहुनडाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलसँगै जेसीज सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुनडाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो । […]

पूरा पढ्नुहोस्

म्याराथुन दौडको उपाधि किरण लिम्बु र भवानी कामतीलाई

काँकरभिट्टा, ४ मंसिर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् । चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए । यसैगरी नै महिलातर्फ कामतीले […]

पूरा पढ्नुहोस्

सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यक्रम

मेचीनगर,४ मंसिर । भगवान सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसर पारेर सत्यसाई सेवा संगठनले ५ दिवशिय विभिन्न कार्यक्रम गरिरहेको छ । संगठनले शनिवार प्रदेश १ स्तरीय युवा कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर –१३ चारआली स्थित पाउपाथीभराको परिसरमा आयोजित कार्यक्रममा प्रदेश –१ का २० वटा केन्द्र तथा भजन समूहका साईरामहरुको सहभागिता रहेको थियो […]

पूरा पढ्नुहोस्

प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी

मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]

पूरा पढ्नुहोस्

रोटरीको आयोजनामा भोलि मेचीनगरमा म्याराथुन दौड प्रतियोगिता हुने

धुलाबारी, ३ मंसिर । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टरको झापा अध्यक्षमा रेग्मी

झापा, २९ कार्तिक । नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको कनकाईमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ मेचीनगरले खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने

मेचीनगर, २७ कार्तिक । रोटरी क्लव अफ मेचीनगरले नेपाल सम्बत् ११४२ (नववर्ष) र अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । आगामी मंसिर ४ गते शनिवार चारआलीस्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको प्राङ्गणबाट काँकरभिट्टासम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लवका कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिएका छन् । उनका […]

पूरा पढ्नुहोस्

बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलको देउसे – भैलो कार्यक्रम

बाहुनडाँगी । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलले देउसे भैलो कार्यक्रम सञ्चालन गरेको छ । नेपाली दौरासुरुवाल, ढाका टोपी तथा साडी र चौवन्दी चोलीमा सजिएका छात्र –छात्राहरुले दर्शकहरुलाई मनोरन्जन दिन एकल तथा सामुहिक नृत्य , राष्ट्रिय गीत तथा संदेश मुलक नाटक प्रस्तुत गरिरहेका छन् । लक्ष्मी पुजाको दिन देखि […]

पूरा पढ्नुहोस्