मुख्य खबर

आज संविधान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,३  असोज  । आज सातौ संविधान दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको […]

पूरा पढ्नुहोस्

भरतमणि बने कमेडी च्याम्पियन सिजन २का बिजेता

मेचीनगर । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट […]

पूरा पढ्नुहोस्

महामन्त्रीका दावेदार शर्माले चुनावी अभियान झापाबाटै सुरु गर्ने

झापा, ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् । असोज ३ गते विर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने छन् । उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई […]

पूरा पढ्नुहोस्

‘इलेक्ट्रोनिक फेन्सिङ’ का लागि सर्भे गर्ने काम सकियो

मेचीनगर, ३१ भदौ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि २० दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भे गर्ने कमा शुरु गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र […]

पूरा पढ्नुहोस्

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

विराटनगर,३० भदौ। प्रदेश १ मा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले  दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा […]

पूरा पढ्नुहोस्

जनगणना आजदेखि सुरु, झापामा १५० सुपरिवेक्षक खटिए

झापा, ३० भदौ । राष्ट्रिय जनगणना २०७८ का लागि झापाको १५ वटै पालिकामा १५० जना सुपरिवेक्षक परिचालन गरिएको छ । बुधबारदेखि जनगणनाको पहिलो चरण सुरु भएको हो । पहिलो चरणको जनगणनामा तथ्याङ्क संकलन र घरमा मार्किङ गर्ने कार्य हुने छ । झापाका १३१ वटा वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना

डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही रु ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एस.ईईमा दुवै छात्राहरुले बराबरी अंक […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण गर्ने

काठमाडौं,२८ भदौ, । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले […]

पूरा पढ्नुहोस्

कनकाईमा वडास्तरीय फुटबल संचालन हुने

कनकाई,२८ असोज ÷ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको […]

पूरा पढ्नुहोस्