मुख्य खबर
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्
कर्णली साकोसले दियो लिलाकुमारीलाई ३ लाख ८७ हजार १ सय रुपैयाँ राहात
इटाभट्टा, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक सदस्यलाई उपचार राहात रकम प्रदान गरेको छ । कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित इटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो । कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको […]
पूरा पढ्नुहोस्
आज संविधान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ,३ असोज । आज सातौ संविधान दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्
भरतमणि बने कमेडी च्याम्पियन सिजन २का बिजेता
मेचीनगर । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट […]
पूरा पढ्नुहोस्
महामन्त्रीका दावेदार शर्माले चुनावी अभियान झापाबाटै सुरु गर्ने
झापा, ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् । असोज ३ गते विर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने छन् । उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई […]
पूरा पढ्नुहोस्
‘इलेक्ट्रोनिक फेन्सिङ’ का लागि सर्भे गर्ने काम सकियो
मेचीनगर, ३१ भदौ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि २० दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भे गर्ने कमा शुरु गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए
विराटनगर,३० भदौ। प्रदेश १ मा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा […]
पूरा पढ्नुहोस्
जनगणना आजदेखि सुरु, झापामा १५० सुपरिवेक्षक खटिए
झापा, ३० भदौ । राष्ट्रिय जनगणना २०७८ का लागि झापाको १५ वटै पालिकामा १५० जना सुपरिवेक्षक परिचालन गरिएको छ । बुधबारदेखि जनगणनाको पहिलो चरण सुरु भएको हो । पहिलो चरणको जनगणनामा तथ्याङ्क संकलन र घरमा मार्किङ गर्ने कार्य हुने छ । झापाका १३१ वटा वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि […]
पूरा पढ्नुहोस्बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना
डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही रु ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एस.ईईमा दुवै छात्राहरुले बराबरी अंक […]
पूरा पढ्नुहोस्बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना डम्बर बराल सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय […]
पूरा पढ्नुहोस्